
गोरखाको च्याङ्लीमा साँढे चार करोड लगानीमा म्याङ्गो गार्डेन रिसोर्ट संचालनमा आएको छ । गोरखाको पालुङटार नगरपालिका ७ नयाँ पुलको कामधेनु गाई फार्म छेउमा २० रोपनी जग्गामा रिसोर्ट संचालनमा आएको हो

गोरखाको पालुङटार नगरपालिका वडा नं ७ स्थित चुदीमा ओंकार योग आयुर्वेद गुरुकुल भवन शिलान्यास गरिएको छ ।शनिबार एक कार्यक्रमका बीच शिक्षा मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र नगरप्रमुख दीपकबाबु कंडेलले

नेपाल रेडक्रस सोसाइटी घ्याम्पेसाल उपशाखाको सभापतिमा राजन ढुंगाना चयन भएका छन् । शुत्रबार सम्पन्न भएको संस्थाको तेस्रो अधिवेशनबाट ढुंगाना सभापतिमा चयन भएका हुन् । अधिवेशनबाट उपसभापतिमा कोपिला भट्टराई, सचिवमा ढकनाथ

लायन्स क्लव अफ गोरखा तारानगरको २०२२/0२३ को अध्यक्षमा यम बसेल चयन भएका छन् । शुत्रबार भएको क्लवको अधिवेशनबाट बसेल अध्यक्षमा चयन भएका हुन् । क्लवकोे निवर्तमान अध्यक्षमा सुरेन लामिछाने, प्रथम

गठबन्धन दलका नेताहरुको दम्भका कारण गोरखामा चुनावी तालमेल हुने संभावना न्यून हुँदै गएको छ । पटक–पटक बसेको गठबन्धन बैठकमा सबै दल आ–आफ्ना अडानमा टसकामस नहुँदा गठबन्धनको सम्भावना क्षीण हुँदै गएको

राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाबाट डुबानमा पर्ने घर गोठको मुआजा निर्धारण भएको दुइ साता बित्यो । अहिले मुआब्जा छिटो लिन प्रभावित क्षेत्रका सर्वसाधारण हतारिएका छन् । जग्गाको मुआब्जा निर्धारण भएको

पर्यटक आउन थालेपछि मनास्लु क्षेत्रका पर्यटन व्यवसायी खुशी भएका छन् । चुम उपत्यका र नुब्री उपत्यकाका होटल, लज तथा टी हाउसका सञ्चालकहरु खुशी भएका मनास्लु क्षेत्र होटल व्यवसायी उपसमितिका अध्यक्ष

स्थानीय तह निर्वाचन २०७९ मा कुन उम्मेदवारले कति खर्च गर्न पाउने खर्च हद निर्वाचन आयोगले तय गरेको छ । निर्वाचन आचारसंहिताअनुसार आयोगले तोकेको खर्च हदभित्रै रहेर उम्मेदवारले खर्च गर्नुपर्ने आयोगको

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले पार्टी केन्द्रले गरेको निर्णय अनुसार तालमेल प्रक्रिया अघि बढाउन मातहतका संरचनालाई निर्देशन दिएको छ । शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको बठैकमा गठबन्धनलाई थप

पालिका बाँडफाँटमा कुरो नमिल्दा गठबन्धन दलको शुक्रबार पाँचौ पटक बसेको बैठक पनि निश्कर्षबिना स्थगित भएको छ । भागबण्डामा कुरा अड्केपछि आइतबारसम्मका लागि बैठक स्थगित गरिएको नेपाली कांग्रेसका सहसचिव लुमनाथ लामिछानेले