| मङ्लबार, कार्तिक २४, २०८३

बितरक महासंघ केन्द्रिय सदस्यमा शिब खनाल चयन

नेपाल बितरक महासंघको केन्द्रिय सदस्यमा तनहुँको आँबुखैरेनीका शिब खनाल चयन भएका छन् । बैशाख २ र ३ गते पोखरामा सम्पन्न दशौँ साधारण सभा एवं पाचौँ अधिवेशनबाट खनाल निर्विरोध चयन भएका हुन् ।


खनाल आँबुखैरेनी बितरक संघका कोषाध्यक्ष पनि हुन् । हरिराज पन्तको अध्यक्षतामा गठन भएको नेपाल बितरणक महासंघमा खनाल केन्द्रिय सदस्यमा चयन भएका हुन् ।

डिलरका ब्यवशायीकको हक हितका पक्षमा आफुले काम गर्ने योजना रहेको केन्द्रिय सदस्य खनालले बताए । उनी सामाजिक क्षेत्रमा काम गर्ने बिभिन्न संघ संस्था सँग पनि आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्