
गोरखा सदरमुकामदेखि लाप्राकसम्म नियमित बस सेवा संचालन भएको छ । आइतबारबाट नियमित रुपमा लाप्राकसम्म बस सेवा सुरु गरिएको गोरखा दरौदी यातयात कम्पनी प्रालिका संचालक अन्जनबाबु खत्रीले बताए । दुई महिनाअघि

गोरखा सदरमुकाममा वन क्षेत्रको चुनौती तथा मिडियाको भूमिकाको बारेमा छलफल भएको छ । डिभिजन वन कार्यालय गोरखाको आयोजना तथा पत्रकार महासंघ गोरखाको समन्वयमा कार्यक्रम भएको हो । गोरखामा वन क्षेत्रको

गोरखामा पाँच दिने पत्रकारिता तालिम सकिएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजन नेपाल पत्रकार महासंघ गोरखा शाखाको समन्वय तथा कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी

विप्लव नेतृत्वको नेकपाका पूर्व जिल्ला इञ्चार्ज योगेन्द्र कुमालले गोरखा नगरपालिकाका मेयर पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर स्वतन्त्रतर्फबाट मेयर पदमा मनोनयन दर्ता गराएका हुन्

मनोनयनको पहिलो दिन आइतबार हिमाल पारिको चुमनुब्री गाउँपालिकामा नेकपा माओवादी केन्द्रले उम्मेद्वाको टुंगो लगाएको छ । साम्दो, सामागाउँ, छेकम्पारदेखि दुई दिन पैदल हिडेर आएका आकांक्षीहरु गाउँपालिकाको केन्द्र रहेको फिलिममा उम्मेद्वार

आसन्न स्थानीय तहको निर्वाचनमा गोरखाका राजनीतिक दल मिल्ने कि नमिल्ने अन्यौल छ । मेरो गोरुको बाह्रैटक्का गर्नाले शनिबार बिहान बसेको चार दलीय संयन्त्रको बैठक अब नबस्ने गरी सम्पन्न भएको थियो

गोरखा नगरपालिकाको मेयर उप मेयरमा मनोनय दर्ता भएको छ । मंगोलनेशनल अर्गनाईजेशन पार्टीको तर्फबाट वडा नम्बर ७ का कृष्णबहादुर तामाङले मेयर र वडा नम्बर ७ का मन्सु गुरुङले उपमेयरमा उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टीले गोरखा नगरपालिकाको मेयर र उपमेयर उम्मेद्वारको नाम टुंगो लगाएको छ । मेयरमा रुद्रराज पाण्डे र उपमेयरमा सम्झना लामिछानेको नाम टुंगो लगाएको पार्टीका जिल्ला उपाध्यक्ष तथा सचिवालय प्रमुख

गोरखामा कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । कांग्रेस जिल्ला कार्य समितिको आज बसेको बैठकले स्थानीय निर्वाचनमा कांग्रेसले एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको सभापति नन्दप्रसाद न्यौपानेले बताए । ‘गठबन्धनलाई

केन्द्रीय संयन्त्रको हस्ताक्षेपका कारण कांग्रेस र माओवादी केन्द्र मात्र चुनावी तालमेल गर्ने गरी भएको सहमति भंग भएको छ । बैठक चल्दाचल्दै केन्द्रीय नेतृत्वले सो निर्णय भंग गरी जसपालाई पनि मिलाएर