
नेपाल एकीकरण थालनी गर्ने राष्टूनिर्माता पृथ्वीनारायण शाहको इतिहासको जर्गेना गर्न गोरखामा महिला उद्यमीहरुले आफैँ पृथ्वीनारायण शाहको ‘मूर्ति’ बनाउन सुरु गरेका छन् । गोरखा आउने पाहुनालाई उपहारको रुपमा बिक्री गर्ने योजनामा

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोरखामा विभिन्न स्थानमा खटिने म्यादी प्रहरीलाई सुरक्षा सम्बन्धी आधारभूत तालिम दिएको छ । गोरखा सदरमुकाममा शुक्रबार एक कार्यक्रमका बीच म्यादी प्रहरीको आधारभूत तालिम
लार्केपास गर्न उत्तरी गोरखा पुगेका एक पर्यटकको मृत्यू भएको छ । चुमनुब्री गाउँपालिका १ धर्मशाला स्थित लार्के होटलमा बास बसेका ६४ वर्षिय कोरियन नागरिक डोङकि जोङ को मृत्यू भएको प्रहरीले

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । यस्तै ७५३ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कांग्रेस र माओवादीबिच गोरखामा चुनावी तालमेल हुने भएको छ । दुईदलका नेताहरु बिच कांग्रेसले ७ र माओवादी केन्द्रले ४ वटा पालिका लिएर गठबन्धन गर्ने विषयमा सहमती भएको हो । कांग्रेसले

गोरखामा सत्ता गठबन्धनका चार दल बीच चुनावी तालमेलको सम्भावना अन्त्य भएको छ । अन्तिम निश्कर्ष निकाल्ने गरी शनिबार बिहान आठबजे बसेको गठबन्धन संयन्त्रको आठौँ बैठकमा पनि भागबण्डाका बिषयमा सहमति जुट्न

पालिका बाँडफाँडको विषयमा अन्तिम निश्कर्षका निकाल्न कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी बिच छलफल सुरु भएको छ । बैठकमा चारवटै पार्टीका जिल्लाका शिर्ष नेताहरु सहभागी छन् । बिहान

नेकपा एमाले गोरखाले जिल्लाका ११ वटै स्थानीय तहमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसर पारेर एमालेले पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो

ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका तीन वर्षदेखि चीन सरकारले एकातर्फी रुपमा बन्द गरेको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि टिप्ताला नाका बन्द भएको हो । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी

गठबन्धन दलका नेताहरु बिच गोरखा गार्डेन होटलमा बैठक सुरु भएको छ । पालिका बाँडफाँडको विषयमा सहमती गर्न कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी बिच छलफल सुरु भएको हो