
विश्वदेव श्रेष्ठले पाएको गोरखा नगरपालिकाको मेयरको टिकट खोसेर नेपाली कांग्रेसले राजनराज पन्तलाई दिएको छ । टिकट पाएपछि उम्मेद्वारी दर्ता गराउने तयारी गरिरहेका श्रेष्ठको टिकट रद्ध गरी कांग्रेसको केन्द्रीय संसदीय बोर्डले

सत्ता गठबन्धन पाँच दल स्थानीय तहको चुनावमा पनि गठबन्धन गरी चुनाव लड्ने केन्द्रीय नीति बिपरीत गोरखामा सबै पार्टीले सबै पालिकामा अलगअलग मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस :मनोनयन दर्ता

तपाईँ नयाँ चालक अनुमतिपत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ? बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन वि.सं २०८१ सम्म ‘प्याक’ भइसक्यो , अनलाइन फाराम भर्न ‘सिस्टम पनि क्लोज’

नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाका मेयरका उम्मेद्वार विश्वदेव श्रेष्ठलाई कांग्रेसकै युवा कार्यकर्ताले हातपात गरेका छन् । मनोनयन दर्ता गर्न फोटो खिचाउन बसपार्कस्थित एक फोटोस्टुडियोमा गएका उनलाई दिउसो एकबजेतिर युवा कार्यकर्ताले

स्थानीय तह निर्वाचन- २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुख तथा अन्य अधिकारीबीच आइतबार छलफल भएको छ। नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक

नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुन ३ सयले घटेको छ। आज छापावाल सुन प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

देशका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बिहान हाल प्रदेश १ मा आंशिक बदली रहेको छ र बाँकी क्षेत्रमा

गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११स्५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७।६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार ठूला राजनीतिक दलहरु कुनैले पनि मनोनयन दर्ता गरेनन् । स्वतन्त्रबाट केहीले उम्मेद्वारी दर्ता गरेका निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।गठबन्धनको गलफतीले कांग्रेस, माओवादी, जसपा

नेपाली कांग्रेस गोरखाले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । हिजोराती देखि सुरु भएर आज बिहान सकिएको बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । अधिकासं पुरानै अनुहार दोहोरिएका छन्