
चुनावअघि आश्वासनका ठेली बोकेर गाउँ पस्ने तर चुनाव जितेपछि एजेण्डा र मतदाता बिर्सने रोग जिल्लामा नौलो होइन । २०४६ सालको बहुदलयताका हरेक निर्वाचनमा जनताले आश्वासनका ठेलीहरु धेरै पाए । बिश्वास

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आजबाट लागू नहुने भएको छ । आयोगले सोमवार

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना दलहरुले अनेपक्षित हार व्यहोर्नुप¥यो । दशकौ देखिको उनीहरुको किल्ला भत्कियो । निर्वाचनको यो परिणाम पुराना दलहरुले सायदै आकलन गरेका थिए । तर परिवर्तन खोजिरहेका

५२ औं स्थापना दिवसको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले खाद्यान्न वितरण गरेको छ । गोरखा सरदमुकामको छहरेस्थित बालमन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत अनाथ बालबालिलाई लक्षित गरी खाद्यान्न वितरण गरिएको संघका

इरानी ड्रोन आक्रमणबाट अबुधावी विमानस्थलमा मारिएका गोरखा बोर्लाङका दिवश श्रेष्ठको दाहसंस्कार गरिएको छ । पशुपति आर्यघाटमा शनिबार राती आठबजे दाहासंस्कार गरेर बोर्लाङ ठाँटीस्थित घरमा आइतबारदेखि काजकिरिया सुरु गरिएको भीमसेनथापा गाउँपालिका

गोरखा आरुघाट गाउँपालिका ९ की पूर्णिमा श्रेष्ठले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छन् । पर्वतारोही श्रेष्ठले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्न सफल महिलाका नाउँमा

प्रतिनिधिसभाको १६५ प्रत्यक्ष र ११० समानुपातिक सदस्य पदका लागि गत बिहिबार सम्पन्न निर्वाचनको मतपरिणाम धमाधम आउन थालेको छ । देशैभरको मत परिणाम हेर्दा आउँदो पाँच बर्षका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट

प्रतीक्षा आले ।गत फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा धार्चे – ५ गुम्दाकी ३० वर्षीय संगीता गुरुङ पनि सहभागी भइन् । शारिरीक रुपमा अशक्त उनले गुम्दाको सूर्योदय माविस्थित

गोरखा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । बेलुका ९ः३० सम्मको मतपरिणाम अनुसार रास्वपाका महामन्त्रीसमेत रहेका कवीन्द्र बुर्लाकोटीले ३४२९ मतका साथ अग्रता लिएका हुन् । नेपाली

उत्तरी गोरखाको मतपेटिका बोकेर आएको नेपाली सेनाको हलिकप्टर पोखरामा आकस्मिक ल्याण्ड भएको छ । खराव मौसमका कारण गोरखा सदरमुकाममा ल्याण्ड हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त हेलिमा