
गोरखा नगरपालिका–१० स्थित छेवेटारमा बाढी,पहिरोबाट फसेका उद्धार गर्न मनसुन अभ्यास सम्पन्न गरिएको छ । नेपाली सेनाको मुख्य संयोजकत्वमा नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, रेडक्रस सोसाइटी र विपत व्यवस्थापन समितिको उपस्थितिमा

नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’ अन्तर्गत गोरखाको मनास्लु हिमाल सहित विभिन्न हिमाल क्षेत्रबाट झन्डै ३४ टन फोहोर निकालेको छ । तीनवर्षे अभियानमा यसपटक सबैभन्दा बढी फोहोर संकलन गरिएको

भनिन्छ कुलको नानी, मूलको पानीकलमा धारा, कुलमा छोरा । यो लोकबोली हो जुन हाम्रो समाजमा युगौंदेखि चलि आएको लोकवेद हो यस्ता उखान टुक्का जस्ले मानव जीवनमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारिरहेकैछ

हरमटारी क्लबको अध्यक्षको जिवन गुरुङ चयन भएका छन् । गोरखा सदरमुकाममा भएको सोमबार भएको क्लबको चौथो अधिवेशनले गुरुङको नेतृत्वमा ११ सदस्यिय कार्यसमिती चयन गरेको हो । जसको उपाध्यक्षमा अनिल श्रेष्ठ

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दैछ । दिउँसो पौनै तीन बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति

निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनअघि स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि आयोगले पुनः नामावली

नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसवर्ष समयभन्दा लगभग हप्ता दिन अगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो ।

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षणमा ७ जना

किर्तिमानी आरोही महिला गोरखाकी फुञ्जो झाङ्मो लामाले आरोही कोष स्थापनाका लागि दुईलाख रुपैयाँ प्रदान गरेकी छिन् । आरोही कोष स्थापनाका लागि सगरमाथा आरोहण संघ(इएसए)लाई आफ्नो अवार्ड प्रस्ताव गरेकी इएसएका महासचिव

मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ । भुटानले दिएको ६७ रनको