| बिहिबार, कार्तिक २६, २०८३

समाज

संभव नेपालद्वारा १७ थान कम्प्यूटरसहित बाल कक्षाका सामग्री प्रदान

संभव नेपालले गोरखाको आरुघाट गाउँपालिका ६ आप्रिकको देवी जलकुमारी माध्यमिक विद्यालयलाई १७ थान कम्प्यूटरसहित बाल कक्षाका सामग्रीहरु सहयोग गरेको छ । कम्प्यूटर १७ थान, १७ वटा ब्याकप, १७ थान कम्प्यूटर

गण्डकी गाउँपालिकामा खोलाले बगाउँदा एक युवक बेपत्ता

गोरखाको भूम्लिचोकमा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । बुधबार परेको अबिरल बर्षा पछि गण्डकी गाउँपालिका ६ को भूम्लिचोकमा रहेको प्यराङ खोलामा आएको बाढीले बगाउदाँ स्थानिय सोम बहादुर मगरका

चुमनुब्रीमा स्वीकृतिप्राप्त माध्यमिक तहको विद्यालय छैन

दुर्गममा रहेको चुमनुब्री गाउँ पालिकाकाका नवनिर्वाचित अध्यक्ष निमा लामा तथा संघीय सांसद हरिराज अधिकारीले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटी पालिकाभित्र सञ्चालनमा रहेको विद्यालयलाई स्थायी स्वीकृति प्रदान गरिदिन माग गरे । थै

गण्डकी प्रदेश सरकारले : रिडीदेखि लिगलिगकोटसम्म ‘गण्डकी ट्रेल’ निर्माण गर्ने

गण्डकी प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०७९/०८० को लागि गतबर्षको भन्दा पाँच अर्ब बढि अर्थात ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार अर्थमन्त्री रामजी

तनहुँमा पुलबाट मिनी ट्रिपर खस्दा चालकको मृत्यु

तनहुँको आबुखैरेनी गाउँपालिका–४, पावर हाउसस्थित रुवाखोलाको पुलबाट बिहीबार बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ ।  प्रहरीका अनुसार मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग१क ४४६९ नम्बरको ट्रिपर  बिहान साढे ४

नेपाल अमेरिकासँग ३९ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ । आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६

गोरखाबाट हज गर्न २ जना जाँदै, आवेदन दिएका पाँच जना जान पाएनन्

साउदी अरबको मक्कामदिनामा हज गर्न गोरखाबाट दुई जना जाने भएका छन् । कोभिड १९ को कारणले दुई वर्ष रोकिएको उक्त यात्रा यस वर्ष साउदी सरकारले खुल्ला गरेपछि गोरखा लगायत नेपालबाट

चक्रपथ निर्माणका लागि रुख काटेको आरोपमा पालिका निवर्तमान अध्यक्ष सहित ६ जनालाई पक्राउ पुर्जी

गाउँपालिकाभित्र चक्रपथ निर्माणका लागि सडक ट्रयाक खोल्ने क्रममा रुख काटेको भन्दै बन कार्यालयले छ जनाबिरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गोरखाको भीमसेन थापा गाउँपालिकाका पूर्व अध्यक्ष इश्वर पाण्डेसहित उपभोक्ता

पहिरो हटाएपछि खुल्यो मुग्लिन-कुरिनटार सडक

पहिरो खसेपछि अवरूद्ध पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार सडकखण्ड खुलेको छ। अविरल वर्षापछि आज दिउँसो पहिरो खसेपछि सडक दुवैतर्फ अवरूद्ध भएको थियो। पहिरो हटाएपछि अपरान्ह साढे ३ बजेदेखि सडक पुन: सञ्चालनमा आएको छ। पहिरो

तनहुँमा चितुवाको आक्रमणबाट पाँच वर्षीय बालकको मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। मंगलबार करिब ४ बजे चितुवाको आक्रमणबाट बन्दिपूर– १ बोडीस्वाराका पाँच वर्षीय सुप्रिम थापा मृत्यु भएको प्रहरीले जनाएको छ। घरको आँगनमा खेलिरहेका बालक