| बिहिबार, कार्तिक २६, २०८३

समाज

जिसस प्रमुख मोहन भन्छन्, ‘दोहन रोक्छु’

गोरखा जिल्ला समन्वय समिति(जिसस) का नवनिर्वाचित प्रमुख मोहनबहादुर थापाले जिल्लकाा विभिन्न स्थानीय तहमा बढिरहेको नदीजन्य पदार्थको अवैध दोहनको प्रभावकारी अनुगमन गर्ने बताएका छन् । आइतबार जिससका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहणका

शैक्षिक सामाग्री निर्माण कार्यशाला सम्पन्न

जापान सरकार परराष्ट्र मन्त्रालय९मोफा० को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकीकरण नेपाल गोरखाले वारपाक सुलीकोट गाउँपालिका वडा न ८ स्थित थलीबारी आधारभूत विद्यालयमा शैक्षिक सामग्री निर्माण कार्यशाला

‘मनास्लु बेसक्याम्पमुनि चिया बेचेर कमाएको पैसाले म सगरमाथा चढेँ’

चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँकी २३ वर्षीया डिकी ल्हामु लामाले केही दिनअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन् । दुर्गम गाउँकी, पढालेखा नभएकी, आयआर्जन नभएकी एक युवतीले सगरमाथा

जिसस गोरखाका पदाधिकारीद्वारा सपथ ग्रहण

जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्रका उम्मेदवार सर्वसम्मत चयन भएका छन् । समन्वय प्रमुखमा गोरखा नगरपालिकाका मोहनबहादुर थापा मगर, उपप्रमुखमा शहीदलखनकी लिला परियार चयन भएका हुन् । यस्तै सदस्यहरुमा बारपाक

‘कबड्डी ४’ बन्यो सबैभन्दा धेरै कमाउने नेपाली फिल्म, १६ दिनमा २० करोड ग्रस

‘कबड्डी ४’ले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट

भित्र्याउने बेला भएको धान तीन वर्ष लगातार बगर बनेपछि !

नरहरि सापकोटा : गोरखाको पालुङटार नगरपालिका ९ शेराकी आशा तामाङसित यो सिजनमा १२ मुरी धान भित्र्याउने सपना थियो । बाह्रै महिना पानी लाग्ने तीन रोपनी खेतले उनको चार जनाको परिवारलाई

अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भाइचन्द्र श्रेष्ठ

अन्नपूर्णबचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भाइचन्द्र श्रेष्ठ निर्विरोध चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न भएको सहकारी संस्थाको १९ औँ विशेष साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत

बोर्लाङमा भीमसेन थापाको शालिक स्थापना

गोरखाको भीमसेनथापा गाउँपालिका–८ स्थित बोर्लाङको चण्डीथोकमा भीमसेन थापाको शालिक स्थापना गरिएको छ । राष्ट्रिय विभूति थापाको जन्मस्थानलाई ऐतिहासिक स्थलका र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न शालिक स्थापना गरी पार्क निर्माण

गोरखाका जनप्रतिनिधीलाई स्थानीय सरकार सञ्चालन प्रकृयाका बारे अभिमुखिकरण

गोरखा नगरपालिकाका जनप्रतिनिधीलाई स्थानीय सरकार सञ्चालन प्रकृयाका बारे अभिमुखिकरण गराइएको छ । सोच नेपालको आयोजनामा आइतबार भएको कार्यक्रममा गोरखा नगरपालिकाका १४ वटै वडाका नवनिर्वाचित जनप्रतिनिधी, बिषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको

चितुवाको आक्रमणबाट तनहुँमा दुई जना घाइते

नरभक्षी चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिकामा थप एक जना घाइते हुनुभएको छ । शनिबार साँझ सो गाउँपालिकाको वडा ४ को एक बालिकालाई घाइते बनाएको थियो ।  आइतबार बिहान वडा १