| बिहिबार, कार्तिक २६, २०८३

समाज

आगलागीमा परेर शहिदलखनमा एक वृद्धाकाे मृत्यु

गोरखामा एक घरमा आगलागी हुँदा एक जना वृद्धाको जलेर मृत्यु भएको छ। गोरखाको शहिदलखन गाउँपालिका ७ जामुनेकी ७० वर्षीया केशरिमायाँ वस्तिको घरमा आगलागी हुँदा मृत्यु भएको हो। आगलागीमा परेर शव

गोरखामा दैनिक ५० भन्दा धेरैले मतदाता नमावलीमा नाम दर्ता गराए

गोरखामा फोटो सहितको मतदाता नमावली संकलन सुरु भएसँगै दैनिक ५० देखि ६० जनाले नाम दर्ता गराउन थालेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । निर्वाचन आयोगले असार १ गतेदेखि जिल्ला

ग्लोबल आइएमई वैँकद्वारा अनाथ बालबालिकालाई खाद्य सामग्री

ग्लोबल आइएमई वैँकको गोरखा शाखाले बालमन्दिर माविमा रहेका अनाथ बालबालिकालाई खाद्यान्न सामग्री प्रदान गरेको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी वैँकले त्यहाँका २५ जना अनाथ बालबालिकाका लागि चामल, दाल,

मनकामनामा होटलमा काम गर्ने कुक मृत भेटिए

गोरखाको मनकामना स्थित एक होटलमा काम गर्ने कुक मृत भेटिएका छन् । शहीदलखन गाउँपालिका ३ स्थित मनकामना रिसोर्टमा काम गर्दै आएका कार्भे जिल्ला चौरीदेउराली गाउँपालिका ५ घर भएका २१ वर्षिय

नेपालले भुटानलाई ५० रनले हरायो

एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत शुक्रबार  नेपालले भुटानलाई ५० रनले हराएको छ । मलेसियाको बांगीस्थित यूकेएम-वाईएसडी क्रिकेट ओभलमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन

पूर्वरक्षामन्त्रीलाई प्रधानसेनापतिले सम्झाए ‘आर्मीको चलन’

 अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा एसपीपीबारे छलफल भयो । छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा पनि बोलाइएका थिए ।शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा एसपीपीबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानसेनापति प्रभुराम शर्मा । तस्बिर : अंगद

गण्डकी सहित यि प्रदेशमा बर्षा हुने

हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार सुनको मूल्य तोलामा ५०० सय रुपैयाँले बढेर ९७ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज ५०० रुपैयाँले वृद्धि

नेपालले क्यानडासँग टी–२० र एक दिवसीय श्रृङ्खला खेल्ने

नेपालले क्यानडामा २ वटा टी–२० र २ वटा एक दिवसीय क्रिकेट शृंखला खेल्ने भएको छ । असार १४ र १५ गते टी-२० तथा असार २० र २१ गते एकदिवसीय खेल

गोरखा नगरपालिकाद्वारा घटनादर्ता शिविर सुरु

गोरखा नगरपालिका गोरखाले हिजोवाट नगरपालिकामा स्थाई बसोबास गर्ने नागरिकको घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताबारे सूचना लिने, विवरण दर्ता गराउने तथा गुनासो दर्ता तथा सुनुवाई गर्ने उद्देश्यले दर्ता शिविर संचालन