| बिहिबार, कार्तिक २६, २०८३

समाज

देशभर बदली, धेरै स्थानमा वर्षा हुने

 देशभरको मौसम बदली रहि आज आइतबार धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी

कुन्दुरटार नहरमा पैसा बगेको बग्यै, २० वर्ष बित्यो पानी बगेन !

दरौँदी नदीबाट पानी ल्याएर पाँच सय हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले निर्माण सुरु भएको कुन्दुरटार सिंचाई आयोजनामा सुरु भएको २० वर्ष बित्यो तर अझै नहरमा पानी बगेको छैन ।

गोरखा मनकामना यातायात सेवा प्रालीको साधारण सभा सम्पन्न

गोरखामा ट्याक्सी सेवा दिँदै आएको गोरखा मनकामना यातायात सेवा प्रालीको साधारण सभा सम्पन्न भएको छ । प्रालीका अध्यक्ष सुरेन लामिछानेको अध्यक्षता र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरको प्रमुख आथित्यतामा

सतिपिपल क्लवको अध्यक्षमा बस्नेत

गोरखाको सतिपिपल क्लवको पाचौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । क्लवका अध्यक्ष पुष्कर गुरुङको अध्यक्षतामा भएको अधिवेशनले प्रबिण बस्नेतलाई अध्यक्षमा चयन भएको छ । अधिवेशनले उपाध्यक्षमा सन्जोग

भन्सार छलेर ल्याएको मल धादिङका किसानले लुटे

धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ धार्के बजारमा रासायनिक मल बोकेको ट्रक स्थानीय किसानहरूले कब्जा गरेका छन् । भारतबाट भन्सार छली गरेर ल्याइएको मल धार्केमा किसानले कब्जा गरेका हुन् ।

सातामा प्रतितोला १०० ले बढ्यो सुनको मूल्य

यो साता सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो सातामा सुनको कारोबार मूल्य १०० रुपैयाँले बढेको हो । महासंघका अनुसार

गण्डकीसहित यी प्रदेशमा वर्षाको सम्भावना

देशभरको मौसम बदली रही आज शनिबार केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखका अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र

मुग्लिन-नारायणगढ सडक एकतर्फी
पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालनमा आयो

पहिरोका कारण अवरुद्ध  भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो  ।  पहिरो हटाएर

मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन निर्माण सम्पन्न

 मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्की चोकदेखि काठमाडौंको मातातीर्थसम्मको

जहाँ गाउँबस्तीमा बालबालिका भेटिँदैनन्

चुमनुब्री गाउँपालिका ७ ङाक्यूकी छिरिङ आङ्मो र भाइ छिरिङ लामा सदरमुकामको एक नीजि विद्यालयमा पढ्छन् । उनको घरमा बुबा, आमा मात्र छन् । बर्षमा एकफेर मात्र उनीहरु गाउँघर फर्कन्छन् ।