
गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) कोे अध्यक्षमा पिताम्बर गुरुङ चयन हुनुभएको छ । मंगलबार सम्पन्न जीटीनको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पिताम्बर गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत

निर्वाचनमा गरिएको खर्च विवरण पेश गरिसक्नु पर्ने म्याद सकिँदा पनि आरुघाट गाउँपालिकाका अध्यक्ष लगायत जनप्रतिनिधिले निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचनको परिणाम सार्वजनिक गरिएको मितिबाट एक महिनाभित्र खर्च विवरण पेश

पैसा नभएर मात्र देश विकास हुन नसक्ने हो ? यो भ्रम यदि कसैमा छ भने त्यो त्यो सफेद भ्रम मात्र हुनेछ ।बिगत केही बर्षदेखिको विकास निर्माणको प्रक्रियाको अध्ययन गर्दा काम

टाईसुट सहित हातमा सुनको औँठी र सिक्री लगाएका, हेर्दा भलादमी देखिने एक पुरुषले गोरखाका दुई जना सुन ब्यवशायीलाई ठगेर फरार भएका छन् । आफू सानिमा वैँकको वसन्त उपाध्याय नामको कर्जा

लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धको अन्तराष्ट्रिय दिबसको अवसरमा जिल्ला प्रहरी कार्यालयले गोरखाले सचेतनामुलक कार्यक्रम गरेको छ । गोरखा नगरपालिका १० छेपेटारमा मंगलवार ‘स्वच्छ जिबन स्वच्छ बिचार, लागु औषध गरौँ

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोकै मूल्यमा आज कारोबार हुने जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको

पहिलो पटक ‘मेगा प्रोजेक्ट’ को रुपमा सञ्चालन गर्न लागिएको गोरखा बजार र बारपाक(ठूलोगाउँ)को ढल ब्यवस्थापनका लागि आह्वान गरिएको ठेक्का लागेन । गोरखामा ढल ब्यवस्थापनका लागि आव्हान गरिएको ५७ करोड र

गोरखाको शहीदलखन गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार ११ औँ गाउँ सभामा अध्यक्ष रमेशबाबु थापा मगरले नीति तथा कार्यक्रम सार्वजनीक गरेका हुन् । ‘कृषि पर्यटन र पूर्वाधारको

इकाई प्रमुख भन्छन् : झुटो आरोप लगाईयो बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले डुबान क्षेत्रका बासिन्दाको माग र गुनासोलाई आयोजना कार्यालयले बेवास्ता गरेको बताएको छ । सरोकार समितिका संयोजक हरेराम

करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखामा काम गर्ने एक कर्मचारीको मृत्यू भएको छ । सिरानचोक गाउँपालिका ५ जरेवरमा चोरी गरेर लगिएको हुकिङ लाईन छुटाउने क्रममा ताप्लेजुङ घर भई