
पछिल्लो समय वैदेशिक अध्ययनका लागि जानेको संख्या बढ्दै गएको छ । वैदेशिक अध्ययन अनुमति पत्र लिनेको संख्या बढ्दै गएको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) का प्रमुख हरि निरौलाले बताउनुभयो ।

चीन सरकारले द्विपक्षीय समन्वय नगरी गोरखा सामागाउँको सीमानामा तारबार लगाएको छ । सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने मापदण्ड पालना नगरी चुमनुब्री गाउँपालिका वडा नं. १ को रुइला नाकामा तारबार लगाएको

गोरखाको सुन्तला र तरकारी उत्पादन हुने क्षेत्रको माटोमा अम्लियपन धेरै देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, शहीदलखन, सिरानचोकलगायत बिभिन्न ठाउँका किसानबाट संकलित माटो जाँच गर्ने

एकीकरण नेपाल गोरखाले वारपाक सुलीकोट वडा न ७ स्थित वागेश्वरी आधारभूत विद्यालयमा ४० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । एकीकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले विद्यालयका

जब देशमा लोकतन्त्र बहाली भयो, त्यसपछि कर्मचारीमा लोकतान्त्रिक आचरण हुनुपर्ने भन्ने विषय उठेको थियो । हरेक बर्षको निजामति सेवा दिवसको दिनमा पहिले कार्यालय पुग्ने सेवाग्राहीलाई खादा, माला लगाएर सम्मान गर्ने

गोरखाको धार्चे गाउँपालिका–४ गुप्सीपाखाको एकीकृत नमूना बस्तीमा वृक्षरोपण गरिएको छ । लुथरन वर्ड फेरेडेसनको आर्थिक सहयोगमा सहयोगी हातहरुको समूह (सहास) नेपालले सोमबार एकीकृत बस्तीमा वृक्षरोपण गरेको हो । एकीकृत बस्तीलाई

जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाका विभिन्न स्थानमा रहेका गाँजाका बोट नष्ट गरेको छ । गाँजा फँडानी अभियान अन्तर्गत प्रहरीले मंगलबार तीन हजार बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका

गोरखामा बिहीबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ स् २२ बजेमा गोरखाको थुमी आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

पालुङ्टार नगरपालिका वडा नं. ६ कमलटारमा एकदिने आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर मंगलबार पालुङ्टार नगरपालिका आयुर्वेद स्वास्थ्य शाखाले कमलटारस्थित सहरी स्वास्थ्य केन्द्रको भवनमा

बारपाक सुलीकोट गाउँपालिका ७ पाँचखुवा देउरालीका मीनराज लामिछाने राष्ट्रिय परिचयपत्रको फाराम भर्नका लागि आइतबार बिहान जिल्ला प्रशासन कार्यालय गोरखा आइपुगे । त्यहाँ बुझ्दा बिहे दर्ताको कागज चाहिने र बिहान पाँच