| बिहिबार, कार्तिक २६, २०८३

समाज

भूमि आयोग गोरखाद्धारा ९ वटा पालिकामा लगत संकलन सुरु

भूमि आयोग गोरखाद्धारा जिल्लाका नौ वटा पालिकामा संकल संकलन सुरु गरेको छ । भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरुको लगत संकलन कार्य सुरु गरिएको भूमि आयोग गोरखाका अध्यक्ष कमला नहर्कीले

मिटरब्याज पिडितलाई उजुरी गर्न गोरखा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय गोरखाले मिटरब्याज पिडितलाई उजुरी गर्न आग्रह गरेको छ । गरिव तथा निरक्षर ब्यक्तिहरुले पैसाको गर्जो टार्नका लागि चर्को ब्याजमा पैसा लगाउने धन्दा गर्नेको उजुरी गर्न प्रशासनले सुचना

सुनको मूल्य घट्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले घट्दै ९५ हजार रुपैयाँमा झरेको हो

मधुमेह रोगीका लागि कस्तो खानपिन उपयुक्त ?

स्वस्थ रहनका लागि खानपिनमा ध्यान दिन आवश्यक हुन्छ । त्यसमा पनि विभिन्न रोग भएकाहरूले खानपिनमा विशेष ध्यान दिन जरुरी हुन्छ । नेपालमा मधुमेह (सुगर) रोगका बिरामी पनि उल्लेख्य छन् ।

बदली र वर्षाको सम्भावना कहाँ-कहाँ ?

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ। देशभर बदली रही आज मंगलबार केही स्थानमा वर्षा

गोरखामा बन्दको प्रभाव : मोटरसाईकल चलेका छन् गाडी चलेनन्

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी लगायत चार कम्यूनिष्ट पार्टीको आह्वानमा भएको बन्दको गोरखामा आज बिहानैदेखि प्रभाव परेको छ । मोटरसाईकल केही चलेको भएपनि भाडाका सवारी साधन भने चलेका

गोरखामा कार्यरत पत्रकार लोहनी वानको केन्द्रिय सदस्य चयन

गोरखामा कार्यरत पत्रकार किरण लोहनी ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (बान) को केन्द्रिय सदस्यमा चयन भएका छन् । भदौ ५ गते काण्ठमाण्डौँमा भएको अधिवेशनले गोरखा स्थित च्वाईस एफएमका स्टेशन म्यानेजर लोहनीलाई

सडकै नभएको ठाउँमा पुल बनेको विषयमा अख्तियारको छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक नै नभएको ठाउँमा पुल बनेको विषयमा छानबिन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले गोरखाको दरौँदी नदीमाथि निर्माण भएको पक्की पुलको विषयमा छानबिन

रोटरी क्लव अफ गोरखाद्धारा भीमसेनथापा गाउँपालिकालाई ह्विल चियर वितरण

रोटरी क्लव अफ गोरखाले ह्विल चियर वितरण गरेकोे छ । गोरखा सदरमुकाममा सोमबार एक कार्यक्रमका बीच क्लवले भिमसेन गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जारालाई ह्विल चियर वितरण गरेको हो । सोहि गाउँपालिकाको

गुम्दा आलु मेलामा उहिया भलिबल टिम पहिलो

धार्चे गाउँपालिका–५ गुम्दामा भएको ऐतिहासिक आलु मेला उहिया भलिबल टिम प्रथम भएको छ । गुम्दा एकता युवा क्लवको आयोजनामा भदौ १ गतेबाट सुरु भएको आलु मेला पाँच गते सम्पन्न भएको