| बिहिबार, कार्तिक २६, २०८३

समाज

गोरखा क्षेत्र १ बाट माओवादी केन्द्रका अध्यक्ष दाहाल र २ बाट उपाध्यक्ष श्रेष्ठको नाम सिफारिस

आसन्न निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र क्षेत्र नम्बर २ मा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको छ। माओवादी केन्द्र गोरखाले केन्द्रिय

व्यवसायिक कर्जाको सदुपयोगमा शंका

गोरखाका तीन पालिकाका व्यवसायिक किसानहरुलाई बिना धितो, सहुलियतपूर्ण व्याजमा ५ लाख रुपैयाँँदेखि ५ करोड रुपैयाँसम्म व्यवसायिक ऋण दिने बिषयमा सम्झौता भएको छ । बिउ पुँजी नभएर उद्यम, व्यवसाय गर्न नसकेर

तनहुँमा विद्यार्थी सर्कलको रक्तदान कार्यक्रमः ४२ युनिट रगत संकलन

तनहुँको व्यास नगरपालिका १ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा गठित व्यवस्थापन विद्यार्थी सर्कल र क्षेत्रीय रक्तसञ्चार केन्द्र प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ । ‘रगत

हाडजोर्नी रोगको उपचार पनि अब गोरखा अस्पतालमै

सेवामा धमाधम स्तरोन्नति गरिरहेको गोरखा अस्पतालले हाडजोर्नीसम्वनधी समस्याको परीक्षण र उपचार सेवा पनि सुरु गरेको छ । हाडजोर्नी तथा नशारोग विशेषज्ञको पदपूर्ति भएपछि बिहिबारदेखि हाडजोर्नी सम्वनधी सेवा पनि सुरु गरिएको

दोस्रो लिगलिग पालुङटार महोत्सव असोज ३ देखि ११ गतेसम्म हुने

गोरखाको पालुङटारमा दोस्रो लिगलिग पालुङटार महोत्सव हुने भएको छ । लिगलिग पालुङटार उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको संघले बिहिवार पालुङटारमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । दशैलाई

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ घोषणा गर्नुपर्ने माग गर्दै बुझाइयो ज्ञापन पत्र

सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) गोरखाले माग गरेको छ । बिहिबार नेपाल पत्रकार महासंघ गोरखा शाखामा ज्ञापन पत्र बुझाउँदै फोनिजले

तनहुँमा विद्यार्थी सर्कलको रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन

तनहुँको व्यास नगरपालिका १ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा गठित व्यवस्थापन विद्यार्थी सर्कल र क्षेत्रिय रक्तसञ्चार केन्द्र प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ । ूरगत

गोरखाबाट उदाएकी पूर्णिमा

युवराज श्रेष्ठ : गोरखा आरुघाटस्थित घरको आँगनबाट देखिने गणेश हिमाल देखेर पूर्णिमा कहिल्यै रमाइनन् । दिनहुँजसो देखिने हिमालप्रति उनको रुची पनि थिएन । सोधीखोजी पनि गरिनन् । जब उनी फोटो

जाडो मौसममा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्छ- विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको

एकैदिन तोलामा ९०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको जानकारी दिएको छ । आजको मूल्य तोक्दै महासंघले हिजोको तुलनामा भाउ घटेको जानकारी दिएको हो । यस्तै, आज चाँदीको