| बिहिबार, कार्तिक २६, २०८३

समाज

गोरखामा राप्रपा नेपालले गर्यो सबै क्षेत्रबाट उम्मेदवार सिफारिस

राप्रपा नेपालले आगामि निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ । गोरखा सदरमुकाममा आइतबार बसेको पार्टीको वैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि नाम सिफारिस गरेको हो ।

३२ औँ स्थापना दिवसको अवसरमा कर्मचारी युनियनद्वारा खाद्यान्न सहयोग

गोरखा नगरपालिका वडा नं ६ स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । नेपाल निजामती कर्मचारी यूनियन गोरखाले आश्रमलाई खाद्यान्न सहयोग गरेको हो । आश्रममा रहेका बालबालिकाहरुलाई सहयोग पुगोस्

प्राज्ञिक विद्यार्थी परिषदद्वारा सरस्वती माविलाई शैक्षिक सामाग्री सहयोग

गोरखा नगरपालिका वडा न ८ आहालेस्थित सरस्वती माविलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा आइतबार एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो

चक्रे मिलन पनि गोरखा २ बाटै सिफारिस

चक्रे मिलनका नामले कुख्यात मिलन गुरुङ गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेद्वारका लागि सिफारिस भएका छन् । नेकपा एमालेको क्षेत्रीय समिति गोरखाले आइतबार उनको नाम सिफारिस गरेको हो

उत्तरी गोरखामा तिब्बती भाषामा पढाइ

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा तिब्बती भाषा, संस्कृति पढाइ हुने गरेको छ । वडा नं. १, २, ४ र ५ का विभिन्न विद्यालयहरुमा तिब्बती भाषा, लिपि, संस्कार, संस्कृतिको पढाइ हुने गरेको

हटियाथोक–पोखराथोक लिफ्टिङ खानेपानीको भवन उद्घाटन

गोरखा नगरपालिका वडा नं ६ मा रहेको हटियाथोक–पोखरीथोक लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भवन उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले समितिको भवन

राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाद्वारा उम्मेदवार सिफारिस

आगामी निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । शनिबार सम्पन्न पार्टीको जिल्लास्तरीय वैठकले उम्मेदवारको टुङगो लगएको हो । दुई वटा निर्वाचन

आफ्नो काम नजान्ने, अरुको काम मात्र जान्ने

डाक्टर भगवान कोइरालाबाट सुनेको, ‘हामी नेपाली यस्तो पुरुषार्थी छौँ, जो आफ्नोबाहेक अरु सबैको बारेमा जान्दछौँ ।’यो उक्ति सायद जो कोहीमा मिल्छ । हामीलाई आफ्नो बारेमा उतिसारो थाहा हुदैन । आफूले

जनता समाजवादी पार्टीको गोरखाको पुनर्गठन, अध्यक्षमा कुलमान गुरुङ

जनता समाजवादी पार्टी गोरखाको पुनर्गठन भएको छ । पुनर्गठित जसपाको अध्यक्षमा कुलमान गुरुङ चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न भएको पार्टीको विस्तारित वैठकले गुरुङको अध्यक्षता ५१ सदस्यीय नयाँ

नेपाल समाजवादी पार्टी गोरखाको पुनर्गठन, अध्यक्षमा यानप्रसाद भट्ट

नेपाल समाजवादी पार्टी गोरखाको पहिलो बिस्तारित बैठकले जिल्ला कार्यसमितिको पुनर्गठन गरेको छ । जिल्ला अध्यक्षमा यानप्रसाद भट्ट र उपाध्यक्षमा सुकदेव तामाङ, राजेश आले, पूर्णमाया वन्त छन् । सचिवमा तेजबहादुर गुरुङ,