
उत्तरी गोरखा भौगोलिक हिसावले मात्र ठगिएको छैन, राज्यले दिने सेवा सुविधाको पहुँचबाट पनि टाढै छ । एक त सडक सञ्जालले बल्लतल्ल पालिका छोएको छ, अर्का तर्फ पैदमार्गको यात्रा जोखिमपूर्ण छ

जिल्लाको अजिरकोट, बारपाक सुलिकोट र धार्चे गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव बारे पालिकाहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उक्त विषयमा आफूहरुलाई जानकारी नै नभएको पालिकाहरुले जनाएका छन् । ‘स्थानीय तह सम्बन्धी

धार्चे गाउँपालिकाले गोरखा क्याम्पसलाई प्रोजेक्टर सहयोग गरेको छ । तीन लाख मूल्य बराबरको चार वटा प्रोजेक्टर क्याम्पसलाई सहयोग गरिएको पालिकाले जनाएको छ । वुधवार क्याम्पसमा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष

विपदका कारण बर्षेनी ठुलै जनधनको क्षति जिल्लाले व्यहोर्दै आएको छ । आइतवार र सोमवारमात्र हावाहुरीसहितको बर्षाले धेरैको घरमा क्षति पु¥यायो । चट्याङ लागेर शहिद लखनका एक युवकले अकालमै ज्यान गुमाए

जिल्लाको अजिरकोट, बारपाक सुलिकोट र धार्चे गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव गरिएको छ । स्थानीय तहबाट प्रदेश सरकार हुदैँ उक्त प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएको हो ।

चुमनुव्री गाउँपालिका–३ न्याकचेतदेखि पालिका केन्द्र फिलिम जोड्ने बुढीगण्डकी नदीमाथि बनाइएको अस्थायी पुल बगाएको छ । नदीमा पानीको वहाव बढेर एकतर्फको भाग बगाएर लगेको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।‘माथिल्लो

आरोहीको गाउँ भनेर चिनिने लाप्राकका तीन जना युवाहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् । पुरबहादुर गुरुङ (युक्त), सन्दिप गुरुङ र सुजल गुरुङले ८ हजार ९१ मिटर अग्लो उक्त हिमालको

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा पाँच दिनसम्म खच्चड हिँडाउन रोक लगाइएको छ । मंगलबारदेखि गाउँपालिकाको वडा नं ५ रानामा पदमार्ग स्तरोन्नतिको काम सुरु गरिएकोले खच्चड आवतजावतमा रोक लगाइएको

लोक संस्कृतिको अमूल्य धरोहर मानिने ठाडो भाका हाम्रो सांस्कृतिक पहिचानमध्येको एक हो । गाउँघरको जीवनशैली, मायाप्रेम, सुख दुःख अभिव्यक्त गर्ने यो भाकाको छुट्टै महत्व र पहिचान छ । तर यस्ता

हावाहुरी सहितको असिना पानीले आइतवार जिल्लामा दुई दर्जनभन्दा बढी घरधुरीमा क्षति पु¥याएको छ । बिभिन्न ठाउँका करिव २३ वटा घरधुरीको छाना उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पालुङटार नगरपालिकामा