पालुङटार नगरपालिकाभित्र रहेको करिब १८ सय हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने गरी ३५ ठाउँबाट पानी लिफ्ट गर्ने योजना अघि बढेको छ । यसअघिको एउटै नहरबाट ठूलो परिमाणको जमिन सिँचाइ गर्ने

एनआईसी एशिया लघुवित्त वितीय संस्थाका कर्मचारीले ऋणीमाथि हातपात भएको भन्दै नेकपा(बहुमत)ले आपत्ति जनाएको छ । संस्थाका कर्मचारी जगत गुरुङद्वारा गण्डकी ६ लुप्राङकी ४८ बर्षीया डल्लीमाया चेपाङमाथि हातपात भएको भन्दै सो
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका कर्मचारी र ऋणी बीच हात हालाहाल भएको छ । ऋण तिर्ने बिषयमा विवाद बढ्दै गएपछि सो लघुवित्त वित्तीय संस्थाका कर्मचारी जगत गुरुङ र गण्डकी गाउँपालिका

नेपाल मगर संघ गोरखाले भब्य रुपमा माघेसंक्रान्ति पर्व मनाउने भएको छ । धार्मिक सांस्कृतिक परम्पराको जगेर्ना गर्ने उद्देश्यले संघले माघेसंक्रान्तिलाई उत्सवको रुपमा पर्व मनाउन लागिएको नेपाल मगर संघ जिल्ला कार्य

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमानलाई चयन गरेको छ। शनिबार र आइतबार बिहान बसेको माओवादी प्रदेश कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीको सल्लाहमा चुमानलाई सर्वसम्मत दलको नेता

नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ सहित ८ जनालाई नेपाली कांग्रेस जिल्ला अनुशासन समितिले कारवाहीको सिफारिस गरेको छ । २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन र मंसिर ४

गोरखाको धार्चे गाउँपालिका ४ लाप्राक गुप्सीपाखास्थित एकीकृत बस्तीका पाँचसय ५४ जनाले लालपुर्जा पाएका छन् । पाँचसय ७३ घरधुरी रहेको त्यहाँ बाँकीलाई केही समयभित्रै बितरण गर्ने तयारी रहेको वडा अध्यक्ष किसान

‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ अनि संस्कृति हराए हाम्रो पहिचान हराउछ’, भन्ने उक्ति निकै प्रचलित छ । यसले संस्कृति र मानव अस्तित्वलाई परस्परका पुरक बनाएको छ ।

११ औँ गोरखा महोत्सव नजिकिँदैछ । बिगतको भन्दा नयाँपन दिने लक्ष्यका साथ तयारी गरिएको महोत्सवमा विभिन्न उपसमितिहरु युद्धस्तरमा सक्रिय छन् । प्रस्तुत छ, तिनै उपसमितिहरुध्यका मेला ब्यवस्थापन तथा पर्यटन प्रर्वद्धन

नेपाल ट्रेड युनियन कांग्रेससितआवद्ध पेशागत वचत तथा ऋण सहकारी संस्थाको एघारौँ साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मञ्जु अर्यालको अध्यक्षता र नेपाली कांग्रेसका सचिव कृष्ण आलेको प्रमुख आतिथ्यतामा