
आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेर एक लाख दुई हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख

गोरखाको पालुङटार र लमजुङको राइनास नगरपालिकाले संयुक्त रूपमा चेपे नेदीमा ड्याम निर्माण गरी बहुउद्देश्यीय बृहत् जलाशय निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भएका छन् । केहीदिन अघि पालुङटार नगरपालिकामा सम्पन्न भएको

गोरखाकी फुञ्जो लामा स्वीटजल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छिन् । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हालैको मन्त्रीस्तरीय निर्णयअनुसार लामा सद्भावना दूत नियुक्त भएकी हुन् ।

सरकारी कार्यालयसित सूचना माग गर्दा नदिए जिल्ला प्रशासन कार्यालयमा खबर गर्न गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताएका छन् । सोमबार जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरु बीचको अभिमुखीकरण

गोरखाबाट चुनाव जितेर प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डलाई गोरखा महोत्सवको प्रमुख अतिथि बनिदिन गोरखा उद्योग वाणिज्य संघले निमन्त्रण गरेको छ । संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ नेतृत्वको सो टिमले सोमबार प्रधानमन्त्री

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ८ चिप्लेटीस्थित जनज्योति माविमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । ‘गाउँ गाउँमा लियो’ भन्ने उद्देश्यका साथ सोमबार लियो क्लव अफ गोरखाले विद्यालयका बालबालिकाहरुलाई

हिमपात तथा अत्याधिक चिसोबाट जोगिन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । गोरखाको उत्तरी क्षेत्रमा हिउँ पर्न सक्ने तथा अन्य भागमा अत्याधिक चिसो बढ्न गई दैनिक जीवन यापनमा कठिनाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न

गण्डकी प्रदेश सभामा सोमबारको पहिलो बैठकमा प्रदेश निजामती तथा स्थानीय सेवा सम्बन्धी अध्यादेश पेश हुने भएको छ । गण्डकी प्रदेश सरकारले अघिल्लो संसद बैठक अन्त्य भइसकेपछि प्रदेश निजामति तथा स्थानीय

स्थानान्तरण हुँदा त्यो स्वभाविक हुन्छ, स्थानान्तरण गराउने कामचाहिँ अस्वभाविक हुने रहेछ, देखावटी मात्र हुने रहेछ । गत भूकम्पपछिको बस्ती स्थानान्तरण विषयले सिकाएको पाठ हो यो । एनआरए र एनआरएनएको लगानीमा