
राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । उक्त निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी

आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् । फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन

गत शुक्रबारदेखि वेपत्ता भएका आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का ३६ वर्षका मदन घिमिरेको शव प्रहरीद्वारा परिचालित तालिम प्राप्त कुुकुरको सहयोगमा फेला परेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी

गण्डकी प्रदेश सरकार मातहतको सामाजिक विकास कार्यालय गोरखामा स–साना टुक्रे योजनाले कार्यान्वयनमा समस्या भएको छ । कार्यालयले चालु वर्षकालागि १५ लाखदेखि माथिका २० वटा योजना प्रदेश मन्त्रालयमा प्रस्ताब गरेर पठाएको

अपरमाछाखोला जलविद्युत आयोजनाको सोमबार उद्घाटन भयो । विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित ४.५५ मेगावाटको सो आयोजना सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निवास बालुवाटारबाटै उद्घाटन गरेका हुन् ।सो आयोजना २०८० सालको

गोरखामा दशौँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगीता शुरु भएको छ । खेलकुद बिकास समितिको आयोजना र शक्ति माध्यमिक बिद्यालयको सह–आयोजनामा मंगलवारबाट प्रतियोगीता शुरु भएको हो । प्रतियोगीताको मंगलवार

नेपालमा राजनीतिक अस्थिरता र नेताहरु नमिल्दा देशले समृद्धि हाँसिल गर्न नसकेको संकेत गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिलेर कसरी ‘गेम’ जित्न सकिन्छ भनेर नेताहरुलाई सिकाउने काम पनि खेलले गर्न सक्ने

समुन्द्र सतहबाट ८,१६३ मिटर उचाइको विश्वको आठौं अग्लो मनास्लु हिमालको आरोहण निकै जटिल र जोखिमपूर्ण मानिन्छ । उक्त हिमालको सफल आरोहण गर्ने एक सफल आरोही हुन् मिङ्मार छिरिङ लामा ।

छ दिने विभिन्न कार्यक्रम गरी धन्सिरा मावि घ्याच्चोकको स्वर्ण महोत्सव सम्पन्न भएको छ ।अजीरकोट गाउँपालिका १ स्थित सो विद्यालयको स्वर्ण महोत्सव फागुन ७ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रम गरीसम्पन्न भएको

लघुवित्तहरुले महँगो ब्याज लिएर ग्राहकलाई ऋण तिर्न नसक्ने बनाएको भन्दै केही ग्राहकले मंगलवार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएका छन् । एकै ब्यक्तिलाई तीन÷चारवटा लघुवित्तले ऋण लगानी गर्ने, लगानीको सुरुका