
प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले गोरखामा निर्माण भएका विद्युत् परियोजनाहरूको सफलतासँगै गोरखावासीको समुन्नति सुनिश्चित हुने बताएका छन् । विकास हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित माछाखोला जलविद्युत् आयोजनाको उद्घाटन समारोहमा

गोरखामा गुरुङ जातिको थर र उपथरको बारेमा प्रशिक्षण तथा अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ । तमु ह्युल छोँज धि केन्द्रीय समिति काठामाण्डौको आयोजना तथा तमु ह्युल छोँज धि जिल्ला कार्य

गोरखामा आजबाट जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु हुने भएको छ । सबै पालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएसँगै आजदेखि जिल्लास्तरीय प्रतियोगिता सुरु गरिएको खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तसिंह बस्न्यातले

बद्नियत राखी राज्यको स्रोत दुरुपयोग गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टा(हाल भौतिक पूर्वाधार विभागका महानिर्देशक),

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी माझथर माविले जितेको छ । ९ स्वर्ण, चार काँस्य सहित माझथर मावि पहिलो भएको हो । पाँच स्वर्ण

गोरखा नगरपालिका वडा नं ७ मा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाले ३० औँ स्थापना दिवस समारोह विविध कार्यक्रम गरी मनाएकोछ । सोमबार विविध कार्यक्रम गरी संस्थाको स्थापना दिवस

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु. दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज

नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले सरकारलाई दिएको

अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई

बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुँदैछन् । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले सोमबार