| बुधबार, कार्तिक २५, २०८३

समाज

प्रिमियर कप जित्दै नेपाल एसिया कपमा

नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएको छ । मंगलबार सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरि नेपाली क्रिकेट इतिहासकै ठूलो सफलता हात पार्न सफल भयो

वडाअध्यक्षको उदारतालाई सलाम

अहिलेको शासकीय संरचनामा वडा सबैभन्दा महत्वपूर्ण तह हो, जुन तह जन–जनसंग जोडिएको हुन्छ । व्यक्ति–व्यक्ति चिन्नुपर्ने, व्यक्ति–व्यक्तिको सुख–दुखसंग जोडिनुपर्ने तह हो वडा तह । जुनसुकै सिफारिस गर्नुपरे पनि आधार वडातह

पाँचखुवा देउरालीमा एसईई दिएका बालबालिकालाई कम्युटर तालिम

बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ मा पाँचखुवा देउरालीमा एसईई दिएर बसेका बालबालिकालाई निशुल्क रुपमा आधारभूत कम्प्युटर तालिम दिइएको छ । वडा कार्यालयको सहयोगमा वडा भित्रका ३० जना बालबालिकालाई आधारभूत

१३४ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मानव अधिकार तथा शान्ति समाजद्वारा प्रदर्शन

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाद्वारा १३४ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा गोरखा सदरमुकामको बसपार्कमा प्रदर्शन गरिएको छ । सदरमुकामको पुरानो बसपार्कमा सोमबार विभिन्न माग सहित प्रदर्शन गरिएको

गोरखामा १६ वर्षमुनिको प्रथम गोरखा कप हुने

गोरखामा १६ वर्ष मुनिको प्रथम गोरखा कप हुने भएको छ । हरमटारी जुनियर फुटबल क्लव, गोरखाको आयोजनामा प्रथम गोरखा कप २०८० हुन लागेको हो । प्रतियोगितामा वैशाख २२ र २३

गोरखाको विरेन्चोकमा बोलेरो र माइक्रोबस ठोक्किएर दुर्घटना

मदन लोहनी : गोरखा नगरपालिका वडा नं १० स्थित विरेन्चोकमा सोमबार दिउसो एक बजे बोलेरो जीप र माइक्रोबस ठोक्किएर दुर्घटना भएको छ । काठमाण्डौबाट गोरखा आउदै गरेको बा ४ ख

अजिरकोटमा सार्वजनिक विदामा पनि वडा र स्वास्थ्य संस्था खुल्ने

अजिरकोट गाउँपालिकाले सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । सावर्जनिक विदाका दिनहरुमध्य १३ वटा सार्वजनिक विदाका दिनमा कर्मचारी व्यवस्थापन गरी सेवा दिने विहिबार एक सूचना जारी गरी

आज गण्डकी, लुम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बर्षा हुने(तीन दिनको मौसम पूर्वानुमान)

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानमा

वडाध्यक्षद्वारा भत्ताबापतको रकमबाट विद्यार्थीलाई सहयोग

आरुघाट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष धनेन्द्र धमलाले वडाअध्यक्ष भएबापत आफुले पाएको भत्ता सामाजिक कार्यमा खर्चिएका छन् । उनले बिगत एकबर्षदेखि हालसम्म प्राप्त गरेको भत्ताबाट वडाभित्र रहेका पाँच

प्रविधिमैत्री बन्दै गोरखा नगरपालिका

यो दुनियाँ सूचना र प्रविधिले धेरै साँगुरो बनेको छ । सूचना र प्रविधिका कारण जीवनशैली अत्यन्तै सरल, सहज, सुगम, सुलभ पनि भइरहेको छ । अर्थात सूचना प्रविधि अहिलेको विश्वका लागि