
डिभिजन वन कार्यालयले बिभिन्न प्रजातिका विरुवा निशुल्क वितरण सुरु गरेको छ । कार्यालय मातहत रहेको सवडिभिजनमार्फत नर्सरीमा उत्पादन गरिएको विरुवा वितरण गर्न सुरु गरिएको हो । करिव ९० हजार विरुवा

धार्चे गाउँपालिकामा लम्पी स्किनको संक्रमणबाट २५ वटा गाईगोरु मरेका छन् । त्यस्तै ५ सय एक गाइगोरुमा संक्रमण फैलिएको पालिकाको पशु शाखाले जनाएको छ । पशु स्वास्थ्य प्राविधिक देवेन्द्र निरौलाका अनुसार

सिरानचोक गाउँपालिका ४ चोरकाटेकी इन्दिरा पोखरेलले यो रोपाइँमा ५० केजी मलको माग गरेकी हुन्, तर पाइन्, जम्मा पाँच केजी । उनी आवद्ध जन्मभूमि बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध करिब चौधसय जना

जिल्लामा हालसम्म ३० प्रतिशत धान रोपाइँ सकिएको छ । गत बर्षको तुलनामा यो कम हो । कृषि ज्ञान केन्द्रका अनुसार गतबर्ष यो समयसम्म करिव ५० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो

मध्यपहाडी लोकमार्गका जनक डाक्टर बाबुराम भट्टराई हुन् भन्दा कसैले दिल कुँड्याउनु पर्ने, कसैले संकोच मान्नु पर्दैन । किनभने २०६५ सालमा उनी अर्थमन्त्री हुँदा उनले मध्यपहाडी लोकमार्ग बनाउने प्रस्ताब गरेका थिए

मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । लाम्जुरापास क्षेत्रको लिखु पिके गाउँपालिका–५

जिल्लाको बिद्युत अनियमितताको समस्या समाधान गर्न समाजवादी मोर्चा नेपाल गोरखाले माग गरेको छ । सोमवार प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाउँदै मोर्चाले बजार लगायत जिल्लाका अधिकांश भागमा

तराई हुदै पूर्व–पश्चिम जोड्ने राजमार्ग निर्माण भइसकेको अबस्थामा तत्कालीन अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले पहाड हुँदै पूर्व–पश्चिम जोड्न मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारेका थिए । गणतान्त्रिक नेपालको पहिलो सरकारमा अर्थमन्त्रीको हैसियतले

गोरखा अस्पतालमा चिकित्सक र अस्पताल व्यवस्थापन समितिबीचको टकराव फेरी शुरु भएको छ । ‘एक चिकित्सक एक संस्था’ (ओडिओआई) को बिषयमा छलफल गर्न आइतवार बोलाइएको बैठकमा चिकित्सक र व्यवस्थापन समितिका सदस्यबीच
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको हो । सोलुखुम्बुको सुर्केबाट ९ एन