| बुधबार, कार्तिक २५, २०८३

समाज

आजदेखि ३ दिन झरी पर्ने सम्भावना, बाढी–पहिरोको जोखिम

आज, भोलि र पर्सि झरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । गएराति बाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम

सेन्ट जोसेफ स्कुलमा लागू औषध सम्बन्धी अभिमुखीकरण

गोरखा नगरपालिका–११ स्थित सन्त जोसेफ स्कुलका अभिभावकलाई लक्षित गरी लागू औषध सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । बिद्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा कार्यक्रम भएको हो । कक्षा ८

मझुवाको गोरखा गेटमा लखन थापाको सालिक निर्माण

गोरखा नगरपालिका–१३ मझुवादेउरालीस्थित गोरखागेटमा प्रथम सहिद लखन थापा मगरको सालिक निर्माण गरिएको छ । प्रवेशद्वारको वायाँतर्फ (गोरखा जिल्ला प्रवेश गर्दा) थापाको पूर्णकदको सालिक निर्माण गरिएको हो । सालिक निर्माणको कुल

अब गोरखा नगरवासीलाई मोतियाविन्दुको शल्यक्रिया निशुल्क

गोरखा नगरपालिकावासीले मोतियाविन्दुको शल्यक्रिया निशुल्क गर्न पाउने भएका छन् । निशुल्क मोतियाविन्दु शल्यक्रिया सेवा संचालन गर्न गोरखा नगरपालिका र लायन्स आँखा सेवा केन्द्रबीच शनिवार सम्झौता भएको छ । नगरपालिकाका मेयर

गोरखामा आँखा पाक्ने रोग बढ्यो

केही दिनयता गोरखा सहित देशभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । गोरखा लायन्स सेवा केन्द्र गोरखाका अनुसार

जुवालाई मुख्य पेशा बनाउनेहरुलाई निगरानी गर

नशा लागेपछि छाड्न कठिन हुन्छ । चाहे त्यो मादक पदार्थको नशा होवस वा जुवातासको, चाहे माया प्रेमको नशा होवस् वा सूर्तिजन्य पदार्थको नशा, लागेपछि छाड्न कठिन हुन्छ । उनीहरुका लागि

युथफोर्स धार्चेका अध्यक्ष प्रेम गुरुङ कांग्रेसमा प्रवेश

नेकपा एमालेको भातृ संस्था युथफोर्सका धार्चे गाउँ कमिटीका अध्यक्ष प्रेम गुरुङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । धार्चे ५ गुम्दाका गुरुङलाई शनिबार कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले सदस्यता प्रदान गरेका

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा गठित गण्डकी प्रदेश सरकारको सय दिन

(मिति २०८० बैशाख १५ गतेदेखि श्रावण २० गतेसम्म)– नेपाली जनताको अथक प्रयास, संघर्ष, त्याग र बलिदानको परिणाम स्वरुप महत्वपूर्ण राजनीतिक उपलब्धिका रुपमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो।

वृहत दरौँदी लिफ्टिङ खानेपानी आयोजना अनाधिकृत रुपमा सञ्चालन भएको साना सहरीको आरोप

गोरखा नगरपालिका वडा नं. १ देखि ८ सम्मका गाउँटोलमा सञ्चालनमा रहेका २१ वटा खानेपानी उपभोक्ता समितिहरु संवद्ध वृहत दरौँदी लिफ्टिङ खानेपानी आयोजना अनाधिकृत रुपमा सञ्चालन भएको पृथ्वीनारायण सानासहरी खानेपानी तथा

गोरखामा लम्पी स्कीन नियन्त्रणका लागि विभिन्न पालिकाको फरक–फरक अभ्यास

केशव गुरुङ : देशभर फैलिएको लम्पी स्कीन रोगको महामारीबाट गोरखा जिल्ला पनि प्रताडित छ । लम्पी स्कीनका कारण जिल्लामा हालसम्म ५ सय भन्दा बढी पशुचौपाय मरिसकेका छन् । करिब १८