| बुधबार, कार्तिक २५, २०८३

समाज

गोरखा सहित १८ जिल्लामा बाढीको जोखिम, १६ नदीको जलसतह उल्लेख्य बढ्ने

आज ९ मुख्य नदीक १६ सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अरूण, दुधकोशी, तामाकोशी, नारायणी, त्रिशुली, बुढीगण्डकी, सेती, कालिगण्डकी, भेरी, पश्चिम सेती, कन्काई, कमला,

सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । 

सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ।  अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका

छानबिन भए पूर्ण रूपले सहयोग गर्ने डा. भट्टराईको प्रतिबद्धता

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्बाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएसँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्देशनअनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न प्रतिबद्धता जाहेर गरेका छन्

पानी उपलब्ध गराउन दरौदी खानेपानीसँग उपभोक्ताको माग

दरौदी लिफ्टिङ खानेपानी आयोजनाको संस्थागत उपभोक्ता रहेका खानेपानी संस्थाहरुले बैज्ञानिक मूल्य निर्धारण गरी पानी उपलब्ध गराउन सो आयोजनासँग माग गरेका छन् । पानी उपलब्ध गराउन नसके संस्थाहरुले बुझाएको रकमको क्षतिपूर्तिसहित

वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य परीक्षण

गोरखा नगरपालिका–७ नयाँबजारमा रहेको अर्याल मेडिकल हलले बिरामीहरुको निशुल्क स्वास्थ्य जाँच गरेको छ । संस्थाको ३३ औँ वार्षिक उत्सवको अवसरमा शनिबार र आइतबार बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

२८ जनाको मोतियाबिन्दूको शल्यक्रिया सम्पन्न

लायन्स आँखा सेवा केन्द्रमा आइतवार २८ जनाको आँखाको मोतियाविन्दूको शल्यक्रिया सम्पन्न भएको छ । केन्द्रको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा संचालित तीन दिने शिविरमा उनीहरुको शल्यक्रिया गरिएको

वेटरको काम लगाइदिने भन्दै यौन कार्यमा लगाएको आरोपमा गोरखाकी एक महिला पक्राउ

होटलमा वेटरको काम लगाइदिने प्रलोभनमा पारेर जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार घर भई हाल पोखरा बस्ने

नगद दिने दुश्प्रभावी कार्यक्रमलाई सकेसम्म घटाऔँ

समसामयिक समय नगद प्रधान समय हो । धेरै ठूलो आदर्शवादी लक्ष्य बोकेर अघि बढेकाहरुमा पनि नगद प्रधान प्रवृत्ति देखिएको छ । धेरै ठूलो ‘प्रोफाइल’ बनाएकाहरुको नाम पनि नगदसंग जोडिएर आएको

छेकम्पार स्वास्थ्यचौकीमा २४ घण्टे प्रशुती सेवाकेन्द्र स्थापना

चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा चौबीसघण्टे प्रशुती सेवाकेन्द्र(बर्थिङ सेण्टर) स्थापना भएको छ । सो क्षेत्रमा काम गरिरहेको किमोलुङ फाउण्डेशनले छेकम्पार स्वास्थ्यचौकीमा बर्थिङ सेण्टर निर्माण गरेको हो । करिब चार लाख ५०

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ