| बुधबार, कार्तिक २५, २०८३

समाज

क्वार्ज क्रिष्टल जिल्ला बाहिर लान नदिने अडानसहित प्रजिअलाई ध्यानाकर्षण

प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल ढुंगालाई विधिवत रुपमा गोरखामै स्थापना गरेर राख्न माग गर्दै गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्रले पनि ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

लिफ्ट खानेपानी आयोजनाले पाएको अनुदान : कसैले उपभोक्तालाई राहत दिए, कसैले समितिमै राखे

गण्डकी प्रदेश सरकारको लिफ्ट खानेपानीमा अनुदान कार्यक्रमअन्तरगत गोरखा सदरमुकामस्थित पृथ्वी नारायण साना सहरी खानेपानी तथा उपभोक्ता संस्थाले नौलाख ७१ हजार रुपैयाँ प्राप्त ग¥यो । सो अनुदान पाएवापत संस्थाले आफ्ना १२००

गोरखामा २४ सय बढी परिचयपत्रमा ६१ वटा मात्र वितरण

जिल्लामा हालसम्म ६१ वटा मात्र राष्ट्रिय परिचयपत्र वितरण भएको छ । कुल २ हजार ४५३ जनाको परिचयपत्र आएपनि हालसम्म ६१ वटा मात्र वितरण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गोरखाली सम्पदाले गोरखाकै शोभा दिओस्

धर्म, संस्कार, संस्कृति, इतिहास न कसैले रचेर रचिने, न कसैले मेटेर मेटिने कुरा हो, त्यसैले यी धर्म, संस्कार, संस्कृति, इतिहासलाई पहिचानसंग जोडेर हेर्ने गरिन्छ । पहिचान कति प्यारो, कति महत्वपूर्ण,

चुमनुब्रीको झोङमा पहिरोका कारण गाउँ जोखिममा

लगातार वर्षाका कारण गएको पहिरोले चुमनुब्री गाउँपालिका–७ छेकम्पार नजिकै रहेको झोङ गाउँ जोखिममा परेको छ । विहीबार राती गएको पहिरोका कारण करिब १० भन्दा बढी घरधुरी जोखिममा परेको स्थानीय पेमा

तीन दिन अत्यधिक वर्षाको आकलन, बाढीपहिरोको जोखिम

दुई दिन थामिएको झरी शनिबारबाट फेरि सुरु हुने आकलन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै नेपालनजिक रहेको न्यूनचापीय रेखा

पालुङटारको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को तेस्रो चौमासिकसम्म संचालन भएका योजनाहरुको सार्वजनिक सुनुवाइ गरेको छ । बिहीबार वडा नम्वर ५ स्थित बनादेबी मन्दिर परिसरमा एक कार्यक्रमका बीच सार्वजनिक सुनुवाइ कार्यक्रम

गोरखा नगरपालिकाद्वारा अनुदान मलको दररेट कायम

गोरखा नगरपालिकाले नेपाल सरकारबाट अनुदानमा प्राप्त हुने मलको नगर क्षेत्रभित्रको दररेट कायम गरेको छ । नगरपालिका मल व्यवस्थापन समितिको बिहीवारको बैठकले चालु आर्थिक बर्ष २०८०÷८१ का लागि नयाँ दररेट कायम

गोरखाको क्वार्ज क्रिस्टल गोरखामै राख्न मागपत्रको ओइरो

गोरखामा भेटिएको बहुचर्चित रत्नपत्थर (क्वार्ज क्रिस्टल) गोरखामै राख्न स्थानीय सरकार तथा विभिन्न सामाजिक संघसंस्थाले माग गरेका छन् । गोरखा नगरपालिका ७ स्थित राममाया शाहीको घरबाट गत असार १४ गते प्रहरीले

अपाङ्गता भएका दाजुबहिनीले घरमै पाए नागरिकता

गोरखा नगरपालिका–१० छेवेटारका अपाङ्गता भएका दाजु बहिनीले घरमै नागरिकता पाएका छन् । जन्मजात अपाङ्गता भएका २४ वर्षीय विप्लब धिताल र १९ वर्षीया बन्दता धिताललाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदाना गरिएको