| बुधबार, कार्तिक २५, २०८३

समाज

वीरेन्द्रताल खोलाको बाढीले सामागाउँको पुल बगायो

हिमालपारि रहेको चुमनुब्री गाउँपालिका १ सामागाउँको पुल स्थानीय वीरेन्द्र ताल खोलाले बगाएको छ । केहीदिनदेखिको अबिरल बर्षापछिको बाढीले त्यहाँको काठेपुल बगाएको स्थानीय स्वास्थ्यचौकीका लक्ष्मण कार्कीले जानकारी दिए । पुल गएराती

बहुचर्चित क्वार्ज क्रिस्टल गोरखा दरबारमा राख्ने नगरपालिकाको निर्णय

प्रहरी कार्यालयभित्र राखिएको बहुचर्चित क्वार्ज क्रिस्टल(रत्नपत्थर)लाई गोरखा दरबारमा प्रतिस्थापन गर्ने गोरखा नगरपालिकाले निर्णय गरेको छ । आइतबार सम्पन्न बैठकले सो क्वार्ज क्रिस्टललाई वैदिक विधिवत गोरखा दरबार(गोरखकाली मन्दिर)मा प्रतिस्थापन गर्ने निर्णय

हिक्लुङ पुल त्रिशुलीले क्षतिग्रस्त

आइतबार दिनभर पानी परेपछि त्रिशुलीमा आएको बाढीले हिक्लुङको झोलुंगेपुल नाघेको छ । आइतबार राती त्रिशुली बाढीको उच्च बहावले झोलुंगेपुल क्षतिग्रस्त बनाएको स्थानीय भीमलाल चेपाङले जानकारी दिए । ‘गएराति त्रिशुलीमा यति

लायन्स क्लब अफ दरौदीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ दरौदी गोरखाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा सदरमुकाममा आइतबार एक कार्यक्रमका बीच क्लवको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बर्ष २०२२÷०२३ का

अजिरकोटमा खादा तथा प्लाष्टिकजन्य पदार्थ निषेध

गोरखाको अजिरकोट गाउँपालिकामा अब खादा तथा प्लास्टिकजन्य सामान निषेध गरिएको छ । आइतबार गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी अजीरकोटलाई स्वच्छ, सफा र हराभर राख्न प्लास्टिकजन्य फोहर तथा खादाको प्रयोग नगर्ने,

गोरखा नगरपालिकाका मेयर र उपमेयरको इन्धन खर्च मापदण्डभन्दा चारगुणा बढी

विकास मरहट्टा गोरखा नगरपालिकाका मेयर र उपमेयरले मापदण्डभन्दा चारगुणा बढि सवारी इन्धन प्रयोग गरेको पाइएको छ । गत आर्थिक बर्ष २०७९÷०८० मा उनीहरुले निर्धारित मापदण्डभन्दा धेरै इन्धन प्रयोग गरेको पाइएको

गोरखाका स्वस्तिक अर्याल ‘मेरो डान्स युनिभर्स’को फाइनलमा

केशव गुरुङ : गोरखा नगरपालिका १० विरेन्चोकका स्वस्तिक अर्याल सानैदेखि नृत्यमा रुची राख्थे । आमा सरिता र बुबा कृष्ण अर्यालका कान्छो छोरा उनी सानैदेखि विद्यालयमा हुने साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुन्थे

आरुघाटमा पालिका स्तरीय बाल सञ्जाल गठन

आरुघाट गाँउपालिकामा पालिका स्तरीय बालसञ्जाल गठन भएको छ । शनिवार भएको बाल भेलाले नम्रता दाहालको अध्यक्षतामा १५ सदस्यिय सञ्जाल गठन गरेको हो । जसको उपाध्यक्षमा रश्मि गुरुङ, सचिव स्मृतिमा काप्री,

प्रदेशको अनुदानले उपभोक्ता लाभान्वित होउन्

गण्डकी प्रदेश सरकारले गतबर्षको नीति तथा कार्यक्रममा लिफ्टिङ खानेपानी आयोजनाहरुलाई विद्युत महशुलमा अनुदान दिने घोषणा गरेको थियो । सोही लिफ्ट खानेपानीमा अनुदान कार्यक्रमअन्तरगत गत आर्थिक बर्ष गोरखाका ५८ वटा लिफ्टिङ

चुम्चेतमा एकैदिन एक घर पहिरोले पुरियो, एक घर जलेर नष्ट

चुमनुब्री गाउँपालिका वडा नं. ६ ताजुस्थित बुम टोलका नाङ्गा छिरिङको घर पहिरोले पुरिएको छ । गत बिहिबार राती घरमाथिबाट आएको पहिरोले लामाको घर पुरिएको चुम्चेत लोक्पाका सेराप गुरुङले जानकारी दिए