| बुधबार, कार्तिक २५, २०८३

समाज

के सरकारले क्रसर उद्योग बन्द गर्न सक्छ ?

रवि लामिछाने गृहमन्त्री भएपछि नियम विपरीत सञ्चालित देशभरका क्रसिङ उद्योगहरु बन्द गर्ने निर्णय गरे । करिब एक महिना बन्द भएपछि निर्माण सामग्रीको हाहाकार भयो । फेरि असार मसान्तभित्र दर्ता तथा

हेलिकप्टरमा कागबेनी जाने पैसाले बाढीपीडितलाई सामान किनेर पठाए : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका छन्। गण्डकी प्रदेशसभामा बाढी पहिरोले पुर्याएको क्षती सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा प्रदेशसभा सदस्यले

पहिरोको जोखिमले खानीगाउँका २६ घर बिस्थापित

केहीदिनअघि आएको अबिरल बर्षापछिको पहिरोले धार्चे ७ खानीगाउँका २६ घर बिस्थापित भएका छन् । घर बस्न नमिल्ने गरी चर्किएका कारण गैरीगाउँ टोल र काफलगाउँ टोलका घरका बासिन्दा विस्थापित भएका स्थानीय

गोरखाका सबै क्रसर उद्योग बन्द गर्ने अनुगमन समितिको निर्णय

जिल्ला अनुगमन समितिले गोरखामा सञ्चालित दर्ता तथा नवीकरण नभएका क्रसर उद्योगहरुलाई बन्द गर्ने निर्णय गरेको छ । अनुगमन समितिका प्रमुख जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले

गोरखामा आँखा पाक्ने बिरामीको संख्या ३३ सय भन्दा धेरै, कन्ट्य्राक ट्रेसिङ र आइसोलेशन र गर्ने तयारी

साउन ३१ गतेको तथ्यांक अनुसार गोरखाका ३३ सयजनाभन्दा धेरैमा आँखा पाक्ने रोगको संक्रमण फैलिएको छ । जनस्वास्थ्य कार्यालय गोरखाले तयार पारेको तथ्यांकअनुसार हालसम्म ३३ सय ८१ जनामा आँखा पाक्ने रोगको

गोरखामा सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

सुस्त मनस्थिति भएकी युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–९ मसेलका ३५ बर्षिय राजेश सुवेदी रहेको प्रहरीले जनाएको छ । सुवेदीले आफ्नै

विवाहको बिषयमा भएको विवादमा खुकुरी प्रहार गर्ने बिरुद्ध मुद्दा दर्ता

बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारीगाउँका बुध बहादुर गुरुङमाथि खुकुरी प्रहार गर्ने व्यक्ति बिरुद्ध मुद्दा दर्ता भएको छ । वडा नम्वर ४ झाक्रीगाउँका ३५ बर्षिय राम बहादुर गुरुङ बिरुद्ध ज्यान मार्ने उद्योग

ध्यान खानीगाउँतिर पनि पुगोस्

गोरखा भूकम्प २०७२ पछि धार्चे लगायत धेरै गाउँपालिकाका धेरै गाउँबस्ती क्षतविक्षेत भए । त्यसको भोलिपल्टदेखि भीषण बर्षा हुन थाल्यो । भूकम्पले हल्लाएर खोक्रो पारेको जमिनमा पानी पर्न थालेपछि धेरै ठाउँमा

पर्वतारोहण संघ गण्डकी प्रदेश समितिमा उपाध्यक्षसहित लाप्राकका तीनजना

नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेश समितिमा गोरखाका तीनजनाले प्रतिनिधित्व गरेका छन् । संघको बुधबार सम्पन्न गण्डकी प्रदेश समितिको सातौं अधिवेशनबाट आरोहीहरुको गाउँ भनेर चिनिने लाप्राकका पुरबहादुर गुरुङ(युक्त) उपाध्यक्षमा निर्विरोध निर्वाचन

भण्डारीगाउँमा विवाहको बिषयमा किचलो, खुकुरी प्रहारबाट एक गम्भीर घाइते

बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारीगाउँमा विवाहको बिषयलाई लिएर भएको विवादको क्रममा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका स्थानीय ४५ बर्षिय बुद्धबहादुर गुरुङ रहेको प्रहरीले