
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबैको सुझाब समेटेर प्रदेशको योजना बन्ने बताएका छन् । ‘आगामी वर्ष योजना बैंक मार्फत छनौट भएका योजनामा बजेट बिनियोजन गर्ने गरि हामीले तयारी गरिरहेका छौँ’

शिव उप्रेती : ८६ कटेकी धार्चे ७ खानीगाउँकी आशमाया सुनारलाई अचेल सम्साँझै खाना खान हतार हुन्छ । साँझ नछिप्पिँदै खोलेफाँडो खाईवरी प्लास्टिक ओढेर ‘पाल’तिर उकालो लाग्छिन् । ‘पाल भनेको मात्रै

केशव गुरुङ : परापूर्व कालदेखि प्रचलित संस्कृतिलाई समयानुकुल सुधार गर्न लाप्राकबासी एकजुट भएका छन् । संस्कृतिको नाममा हुने फजुलखर्च कटौती गर्न उनीहरु एकजुट भएका हुन् । गत शुक्रबार वडाध्यक्ष किसान

उत्तरी गोरखाको चमुनुब्री गाउँपालिकाले सिसाजन्य सामग्री प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साउन ३१ गते सूचना जारी गदै पालिकाले भदौ मसान्तभित्र पालिकालाई सिसाजन्य सामग्रीको प्रयोगमा पूर्ण रुपमा प्रतिवन्ध लगाउने जनाएको

जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–१० अमराईका ३२ वर्षीय हरि लामिछाने र भीमसेनथापा गाउँपालिका–१ मसेल गैह्राथोकका ५१ बर्षीय पुरुषलाई पक्राउ गरिएको प्रहरीले

पृथ्वीराजमार्गको यात्रा जोकोहीको नजर मनकामना केवलकारतर्फ पर्छ । नेपालको पहिलो केवलकार भएकाले यसको प्रख्याति अरुको भन्दा बढि हुनु स्वभाविक हो । फेरि माता मनकामनातर्फ नजर लगाउनु पनि स्वभाविकै हो ।विज्ञापनदाताहरुले

शनिबार रातीको बर्षासँगै आएको बाढीले धार्चे गाउँपालिका–३ दुङला र उहिया जोड्ने यासु खोलमाथिको मूल बाटो बगाएको छ । आउजाउका लागी खोलामाथि बिछ्याइएको ढुंगा र सिढि बाटो बगाएको स्थानीय सुर्य बहादुर

बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरिरहेको बन्दिपुर केबलकारको निर्माण कार्य सम्पन्न भएको छ । तनहूँ जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर

पद्मश्री साहित्यिक पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल (हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका

नेकपा माओवादी केन्द्र गोरखाको संयोजकमा दिपक तिमिल्सिना र इन्चार्जमा दिपक कोइराला चयन भएका छन् । शनिवार बसेको पार्टीको गण्डकी प्रदेश बैठकले उनीहरुलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । पार्टी