
नेपालमा बिक्रम संवत १९१० मा पहिलोपल्ट भानु मावि(हाल दरबार मावि) विद्यालय खुलेको थियो । प्राय राजपरिबार तथा राणा परिबारले मात्र पढ्ने गरी सो विद्यालय खुलेको थियो । तर बझाङी राजा

त्रिभुवन विश्वविद्यालयको गोरखास्थित एक मात्र आंगिक क्याम्पस गोरखा क्याम्पसको ४६ औँ वार्षिकउत्सव समारोह सम्पन्न भएको छ । सदरमुकाममा रहेको सो क्याम्पसको वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी बुधबार सम्पन्न भएको हो ।कार्यक्रममा

गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिद्वारा हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । बुधबार उद्योग वाणिज्य संघको सचिवालय भवनमा तीजको अवसमा शुभकामना आदानप्रदान तथा दर खाने

अन्तराष्ट्रिय बेपत्ता दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम भएको छ । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको आयोजनामा जिल्ला समन्वय भवन नजिकै प्रवेशद्धारामा बुधबार बेलुका दिप प्रज्वलन गरिएको हो । रेडक्रसमा दर्तामा

गोरखा रक्तसंचार सेवा केन्द्रलाई रेडक्रस कार्यालयले नै असहयोग गर्ने गरेको पाइएको छ । कार्यालयले आवश्यक सहयोग, समन्वय र सहकार्य नगर्दा केही महिनायता रगत अभाव हुन थालेको केन्द्रले जनाएको छ ।

प्रहरी चौकी भच्चेकले तीन ट्रक काठ बरामद गरेको छ । अजीरकोट गाउँपालिका ५ काभ्रेमा तीन ट्रक उतिसको काठ भच्चेक प्रहरी चौकीले बरामद गरेको वडाअध्यक्ष बिर्ख गुरुङले जानकारी दिए । मंगलबार

आरुघाट गाउँपालिका ५(आरुआर्बाङ) को पाखुरेमा रहेको मण्डली आधारभूत विद्यालय विगत दश दिनदेखि बन्द छ । विद्यालय समायोजन गर्ने गाउँपालिकाको निर्णयको बिरोध गर्दै स्थानीय अभिभावकहरुले भदौ २ गतेदेखि विद्यालय बन्द गरेका

धार्चे गाउँपालिका वडा नं १ हुल्चुकका भूमिहिन दलित सुकुम्बासीलाई निस्सा(जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण गरिएको छ । पालिकाको कर्मचारी तथा जनप्रतिनिधिसहितको टोलीले त्यहाँका घर परिबारका भूमिहिन दलित सुकुम्बासीलाई निस्सा वितरण

नगरपालिकाको कृषि शाखाले निर्धारण गरेको दररेटमा रासयनिक मल बेच्न नसक्ने भन्दै गोरखा नगरपालिकाका १२ वटा सहकारीहरुले नगरप्रमुख कृष्ण रानालाई जानकारी पत्र थमाएका छन् । मंगलबार नगरपालिका पुगेका विभिन्न १२ वटा

मान्छेको पेट भर्ने गर्जो टार्ने सन्दर्भमा पाका पुरानाहरुको एउटा कहावत छ, ‘भगवानले खोपेको ओखल हो, घान जसरी पनि पर्छ ।’ त्यस्तै भएको छ, उत्तरी गोरखाका सीमावर्ती गाउँका बासिन्दाहरुमा । कोभिडको