| बुधबार, कार्तिक २५, २०८३

समाज

गोरखा बजारको कट्टेलचोकमा कुकर बमजस्तै देखिने शंकास्पद बस्तु फेला

गोरखा सदरमुकामको मुख्य सडकमा कुकर बम जस्तै देखिने शंकास्पद बस्तु भेटिएको छ । गोरखा नगरपालिका ९ कट्टेलचोकको बीच सडकमा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए

मनकामना डाँडामा बन्दैछ चारतारे रिसोर्ट

धार्मिक पर्यटकीय गन्तव्य मनकामना मन्दिर डाँडामा चारतारे रिसोर्ट निर्माण भइरहेको छ। मनकामना पुग्ने दर्शनार्थीलाई लक्षित गर्दै चितवन को–ई नेपाल प्रालिु ले मन्दिर छेउमै रिसोर्ट बनाइरहेको हो। चितवन को–ई नेपालको सहायक

एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपाले आन्दोलनको घोषणा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम

सिरानचोकमा स्थानीय पाठ्यक्रम पढाउन पाठ्यपुस्तक तयार

सिरानचोक गाउँपालिकाको विद्यालयमा स्थानीय पाठ्यक्रम पढाउन पाठ्यपुस्तक तयार गरिएको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा वडा नं. ६ स्थित हिमाली माध्यमिक विद्यालयले पाठ्यपुस्तक तयार गरेको हो । कक्षा

मुच्चोकमा भेटिएको अबैध काठ जग्गाधनीलाई फिर्ता, बरामद गरेको ट्रकलाई उन्मुक्ति

कटानी तथा निकासी पूर्जीबिना काठ काटेर ओसार्ने तयारी भएको ठूलो परिमाणको उतिसको काठ वन कार्यालयले जग्गाधनीलाई नै फिर्ता गरेको छ । विना कागजपत्र काटेर निकासी गर्न लागेको अजीरकोट गाउँपालिका ५

आवश्यक समन्वय र सहकार्य गर

अहिले नेपाल रेडक्रस र गोरखा रक्तसंचार केन्द्रबीचको दुरी बढेको छ । अन्तरनिहित स्वार्थका कारण हो अन्य कुनै कारण, यसको प्रत्यक्ष प्रभाव भने रक्तसंचार केन्द्रमा देखिएको छ । केही महिनायता केन्द्रमा

गोरखामा गाईजात्रा पर्व मनाइयो(फोटो फिचर)

परम्परागत संस्कृती पर्व गाइजात्रा बिहीवार गोरखामा बिबिध कार्यक्रम गरी मनाइएको छ । बिभिन्न टोलबाट टाकटुके नाँचसहितको जात्रा निकालिएको थियो । पछिल्लो एक बर्षमा दिवंगत भएका परिवारका सदस्यहरुको सम्झनामा गाई समेत

प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड सुनार गुरुङ सम्मानित

नेपाल पर्वतारोहण संघले ३३ औं वार्षिक साधारण सभाको अवसरमा गोरखा, लाप्राकका सुनार गुरुङलाई सम्मान गरेको छ । नेपालका प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक गुरुङलाई बिहिबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान तथा

पहिरोले आरुघाट–माछाखोला सडक अवरुद्ध

पहिरोका कारण आरुघाट–माछाखोला सडक अवरुद्ध भएको छ । धार्चे गाउँपालिका–७ स्थित खानेबेशी नजिकैको भीरमा बिहीवार दिउँसो गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । ‘अस्तिबाट अलि अलि पहिरो झरिराखेको थियो,’

फाइल तस्बिर
मुग्लिन नारायणघाट सडकको दुइतर्फी बाटो खुल्यो

पहिरो खसेर अवरुद्ध भएको मुग्लिन नारायणघाट सडक खण्डको  दुइतर्फी दुइतर्फी बाटो खुलेको छ। आज बिहान नाम्सी खोला नजिकै सडकमा पहिरो खसेपछि सो सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा थियो। केही बेरअघि पहिरो