| बुधबार, कार्तिक २५, २०८३

अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसमा दीप प्रज्वलन

अन्तराष्ट्रिय बेपत्ता दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम भएको छ । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको आयोजनामा जिल्ला समन्वय भवन नजिकै प्रवेशद्धारामा बुधबार बेलुका दिप प्रज्वलन गरिएको हो ।

रेडक्रसमा दर्तामा २९ जना बेपत्ताहरुको सम्झनामा दिप प्रज्वलन गरिएको रेडक्रस सोसाइटी गोरखाका शाखाका सचिव सुवास घिमिरेले बताए ।

त्यस्तै सोहि दिवसको अवसरमा रेडक्रस सोसाइटी गोरखा शाखाको भवन साइटमा विभिन्न फुलका विरुवाहरुको वृक्षारोपण गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्