| बुधबार, चैत्र १०, २०८२

समाज

मझुवा–मनकामना सडकको श्रृङ्खलावद्ध दुर्घटनाबाट चेतौं

मझुवा–मनकामना सडकखण्डको कानटार क्षेत्रमा भइरहेका श्रृंखलाबद्ध दुर्घटनाहरू अत्यन्तै हृदयविदारक छन् । एउटै ठाउँमा छोटो समयको अन्तरालमा भएका यी घटनाले सडक सुरक्षा र सवारी व्यवस्थापनमा गम्भीर प्रश्न खडा गरेको छ ।

प्रतिक्षालयदेखि खोलखोलेसम्म सडकको मापदण्डभित्र बनेका संरचना हटाउन निर्देशन

गोरखा सदरमुकाम स्थित प्रतिक्षालयदेखि खोलखोले क्षेत्रसम्म सडकको दुवैतर्फ ८–८ मिटरभित्र रहेका संरचना हटाउन निर्देशन दिएको छ । गोरखा नगरपालिका वडा नं ८ को कार्यालयले एक सूचना जारी गर्दै सडक मापदण्डभित्र

चुल्हो बाल्न परनिर्भरता त्यागौँ

खाडी मुलुकहरूमा चर्किएको युद्ध र त्यसका कारण खल्बलिएको आपूर्ति शृङ्खलाले यतिबेला विश्वव्यापी ऊर्जा संकट निम्त्याएको छ । नेपाल जस्तो पूर्णतः आयातित इन्धनमा निर्भर मुलुकका लागि यो संकट थप कष्टकर बनेको

भारतीय तीर्थयात्रीको मृत्यू भएको गोरखा दुर्घटनाबारे छानबिन गर्न समिति गठन

सातजना भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानवीन गर्न समिति गठन गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख एसपी दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय

गोरखाको दुर्घटनामा मृत्यू भएका सात जना भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखामा भएको सवारी दुर्घटनामा मृत्यू भएका सातजना भारतीय भक्तजनहरुको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ । आइतबार साँझ पोस्टमार्टम गरिसकेर दूतावासका प्रतिनिधिलाई शव हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको

सात भारतीयको ज्यान गएको दुर्घटनास्थलको अनुगमन

सातजना भारतीय तीर्थयात्रुको ज्यान जानेगरी भएको सवारी दुर्घटनास्थलको आइतबार सुरक्षा समितिको टोलीले अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले शनिबार बेलुका मनकामना–मझुवा सडकखण्डमा भएको सवारी

मतदाता किन घट्दैछन् ?

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा गोरखाको दुवै निर्वाचन क्षेत्रमा गरी जम्मा ५३.३ प्रतिशत मात्र मत खस्यो । कुल दुईलाख २९ हजार ५८ मतदाता रहेको गोरखामा जम्मा एकलाख २२ हजार

द्रव्यशाहमा जलवायु परिवर्तन र दिगो वन तथा कृषि व्यवस्थापन विषयक कार्यशाला

द्रव्यशाह बहुमुखी क्याम्पसमा जलवायु परिर्वतन र दिगो वन तथा कृषि व्यवस्थापन विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । क्याम्पसको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत शनिबार कार्यशाला गोष्ठी सम्पन्न गरेको सहायक क्याम्पस प्रमुख

मध्यपूर्वको युद्धको दुश्प्रभाव गोरखाको भान्सासम्म

विश्वभर ग्याँस तथा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने प्रमुख बजार मध्यपूर्व केही सातादेखि युद्धको चपेटामा परेपछि त्यसको दुश्प्रभाव नेपालको भान्सामा पर्न थालेको छ । भारत हुँदै नेपालको बजारमा आउने ग्याँसको अपूर्तिमा

मनकामनाबाट फर्कदै गरेको ईभी भ्यान दुर्घटना हुँदा ७ जनाको मृत्यु

मनकामना दर्शन गरेर फर्केको ईभी भ्यान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा भ्यान सडकबाट करिब २ सय मिटर तल खसेको हो । बागमती