| मङ्लबार, कार्तिक २४, २०८३

समाज

गोरखामा बाढी पहिरोको जोखिमयुक्त क्षेत्र पहिचान

जिल्लाका सम्भावित विपद जोखिम क्षेत्रहरुको पहिचान गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिले पहिरो जोखिम क्षेत्रहरुको पहिचान गर्दै सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।गोरखा नगरपालिकाको ताप्ले, कोखेआहाले, सिमलघारी, भोगटेनी,

गण्डकी ७ को शिव आधारभूत विद्यालयमा पहिरोले क्षति

गण्डकी गाउँपालिका ७ सितलडाँडास्थित शिव आधारभूत विद्यालय पहिरोको जोखिमा परेको छ । अविरल बर्षाका कारण विद्यालयको आँगनको टेवा पर्खाल र घेरावार भत्काएको विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले जानकारी दिए । उनका

सानासहरीको आर्थिक हिनामिना प्रकरणले गोरखा बजारमा हल्लीखल्ली

गोरखा नगरपालिका ८ का कृष्णकुमार श्रेष्ठको हातमा आइतबार अचानक साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चिठी प¥यो । त्यसमा लेखिएको थियो, ‘तपाईँले २०७६ सालमा धारा जडान गर्दा संस्थाको नियमानुसार

विपन्न तथा एकल महिलालाई नगद हस्तान्तरण

गोरखा नगरपालिकाले नगरभित्रका २८ जना विपन्न तथा एकल महिलाहरुलाई आर्थिक सहयोग गरेको छ । नगरपालिकाको ‘उपमेयर सवल नेतृत्व कार्यक्रम’ अन्तरगत १४ वडाबाट प्रति वडा २ जनाका दरले आर्थिक सहयोग गरिएको

पहिरोले पुरिएर एक युवकको मृत्यु

अविरल वर्षापछि गएको पहिरोका कारण गोरखाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शहीद लखन गाउँपालिका वडा नम्वर ६ का २२ बर्षीय मनोज बिक रहेको प्रहरीले जनाएको छ ।

आधुनिक प्रविधिमा स्तरोन्नति हुँदै मनकामना केवलकार

नेपालको पहिलो केवुलकार मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ । झन्डै ५० करोड खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना केवलकार प्रालिले जनाएको छ । स्तरउन्नतिका लागि उपकरणसहित

भिमसेनथापाद्धारा ५९ करोड ४५ लाखको बजेट प्रस्तुत

भिमसेनथापा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट ५९ करोड ४५ लाख रहेको छ ।गाउँसभामा पालिका उपाध्यक्ष अमृतादेवी वस्तीले उक्त अनुमानित बजेट सार्वजनिक गरेकी हुन् । संघीय सरकारबाट ४९ करोड

बाढीले उत्तरी गोरखामा एक घर र दुई काठे पुल बगायो, गुम्वामा क्षति

अविरल बर्षाका कारण उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ डम्वा भन्ने स्थानमा गएको पहिरोले एक घर बगाएको छ । बुढीगण्डकी नदीमा आएको बाढीले कटान गरेर पहिरो गएपछि घर बगाएको हो । नजिकै

गोरखामा १५ प्रतिशत रोपाई सम्पन्न

गोरखामा हालसम्म १५ प्रतिशत रोपाई सम्पन्न भएको छ । सिंचाइ अभावका कारण अधिकांश ठाउँमा रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘सिंचाइ सुविधा भएको ठाउँमा मात्र अहिले

ठाँटीपाटीको जगेर्ना गर्ने कार्यक्रम ल्याऔँ

कुनै समय थियो, धर्म, संस्कृति, प्राचीन सम्पदा ध्वंस गर्नुपर्छ भन्दै एउटा शक्ति जुर्मुराएर उठेको थियो । पछि त्यो शक्तिले प्राचीन सम्पदा, संस्कार, संस्कृतिको गहन महत्व बुझ्यो । अनि त्यही प्राचीन