
गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन्जी बिद्रोहका क्रममा ज्यान गुमाएका गोरखाका तीन जनाको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा कार्यरत नेपालीहरुले

समाजसेवी प्रेमकुमार खत्रीले गण्डकी गाउँपालिकाका करिब ४५ सय विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री प्रदान गरेका छन् । हरेक बर्ष सहयोग गर्दै आएका खत्रीले सम्भव नेपाल नामक परोपकारी संस्थामार्फत सो

प्रतीक्षा आले ।पछिल्लो केही समययता गोरखामा दोहोरो नागरिकता लिनेहरु प्रहरीको फन्दामा पर्ने क्रम बढेको छ । ढाँटछल गरी दोहोरो नागरिकता बनाउनेहरु धमाधम खोजतलास गरी कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय

नेपाल सरकारले सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाउने एउटा महत्वाकांक्षी तर पवित्र लक्ष्य निर्धारण गरेको छ । यसै महान् लक्ष्यलाई पछ्याउँदै गोरखा जिल्लाका गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा विगत दुई

यतिबेला बारपाक सुलिकोट गाउँपालिका ३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक विद्यार्थी झुसिल्किराले हैरान भएका छन् । कक्षाभरि झुसिल्किरा भइँदिँदा पठनपाठन प्रभावित भएको शिक्षिका पवित्रा तामाङले जानकारी दिइन् । विद्यालयको

क्याम्पस तहमा अध्ययन गर्ने युवा विद्यार्थीहरुलाई कानूनी साक्षरता तथा शान्ति सुरक्षाको विषयमा जानकारी दिने उद्देश्यले गोरखा नगरपालिकाको न्यायिक समितिले ‘विद्यार्थीसंग न्यायिक समिति’ कार्यक्रम आयोजना गरेको छ । स्थानीय तहको न्यायिक

गोरखाको राजनीतिक इतिहासमा यसपटकको निर्वाचन परिणामले एउटा नयाँ र उत्साहजनक मानक स्थापित गरेको छ । परम्परागत राजनीतिक किल्लाहरू भत्किँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मात्रै चार जना सांसदले संसदमा गोरखाको

लालीगुराँस फुल्ने सिजन सुरु भएसँगै गोरखाको भच्चेक क्षेत्र लालीगुराँसका फुलहरुले ढकमक भएको छ । अजिरकोट गाउँपालिकाको केन्द्रसमेत पर्ने भच्चेक र कालिका मन्दिर परिसरमा सिजनमा राताम्मै फुलेका लालीगुराँस हेर्न आउनेहरुको घुइँचो

गण्डकी प्रदेश सरकारले २०८३ सालमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । मंगलबार (चैत ३) बसेको मन्त्रिपरिषद् बैठकले तीन दिन बिदा दिने निर्णय गरेको हो । भानु जयन्ती, कोजाग्रत

आउँदो बैशाख ११ र १२ गते गोरखामा ठाडोभाखा प्रतियोगिता हुने भएको छ । ठाडोभाका संरक्षण तथा प्रवद्र्धन समिति गोरखाको आयोजनामा गोरखा सदरमुकाममा प्रतियोगिता हुने सो समितिका अध्यक्ष पृथ्वी गुरुङले जानकारी