
तथ्याङ्क बिभागले १०/१० बर्षमा जनगणना गर्ने गर्छ । अबको तीनबर्षपछि २०७८ सालमा राष्टिूय जनगणना महाअभियान सुरु हुदैछ । तर यहाँका एक वडा अध्यक्षले अहिले नै जनगणना सुरु गरेका छन् ।

केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा देशलाई दुई वर्षभित्र तुइनमुक्त पार्ने घोषणा गरेका थिए । मन्त्रिपरिषद् बैठकबाट तुइनलाई झोलुंगे पुलले विस्थापन गर्ने निर्णय पनि गराए । तर, उनको घोषणा ठेकेदारले तुहाइदिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको राजनीतिक(धार्मिक सक्रियता कम हुँदै जाँदा पूर्वयुवराज पारश शाहको राजनीतिक(धार्मिक सक्रियता बढ्न थालेको छ। थाइल्याण्डबाट फर्केयता राजधानीभित्रै धार्मिक गतिविधिमा सक्रिय रहेका उनी अब राजधानीबाहिरका कार्यक्रममा जाने योजना बनाउँदैछन्।

मकवानपुर बगैया (८ का जयबहादुर न्याचोर युद्धका घाइते हुन्। तात्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संर्घषका क्रममा उनी २०६१ चैत २८ गते मकवानपुरको हेटौंडामा घाइते हुन पुगे। माओवादीले घोषणा

दरौँदी ः तमू ह्यूल छोँज धी गोरखाको अध्यक्षमा राम बहादुर गुरुङ चयन भएका छन् । जेठ २५ र २६ गते भएको पहिलो जिल्ला अधिवेशनबाट गुरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन

दरौँदी ः जिल्लाको चुमनुब्री गाउँपालिकामा पहिलो पटक ब्यवसायिक मौरी पालन तालीम सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष–मनासलु संरक्षण क्षेत्र आयोजना हरियो वन कार्यक्रम द्धारा चुमनुव्री ३ फिलिममा बिहीबार

दरौँदी ः जिल्लाको सबैभन्दा उत्तरको गाउँ सामामा हेलीप्याड निर्माण भएको छ । मनासलु संरक्षण क्षेत्र आयोजनाको आर्थिक वर्ष २०७४÷०७५ मा स्वीकृत वार्षिक वजेट भित्र रहेको समुदायिक विकास कार्यक्रम अतरन्गर्त सामागाउँमा

मुलुक मनसुनको संघारमा पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत वर्षभन्दा यस वर्ष मनसुन केही दिन छिटो गरी सुरु हुन लागेको छ। अघिल्ला वर्षको तुलनामा यस वर्षको मनसुन

दरौँदी ः मनासलु संरक्षण क्षेत्र आयोजनाले विश्व वातावरण दिवशको अबसरमा विभिन्न सरसफाई कार्यक्रमहरु सम्पन्न गरेको छ । मनासलु संरक्षण क्षेत्र आयोजनाले गरेको सिर्दीबास स्थित फिलिम सरसफाई कार्यक्रममा स्थानीय बुद्ध माध्यामिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने शिखर वार्ताको सुरक्षा गोर्खाली सैनिकले गर्नेछन्। यद्यपि दुवै नेताले आ९आफ्ना सुरक्षा टोली पनि ल्याउनेछन्। सिंगापुर प्रहरीका अनुसार