| आइतवार, कार्तिक २९, २०८३

समाज

नारायणगढ—मुग्लिन सडकमा कालोपत्रेको काम पूरा
नारायणगढ—मुग्लिन सडकमा कालोपत्रेको काम पूरा

नारायणगढ(मुग्लिन सडक खण्डमा कालोपत्रे गर्ने काम लगभग सकिएको छ। सडकमा पहिलो चरणको कालोपत्रे गर्ने काम मंगलबारबाट सकिएको नारायणगढ(मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए। दोश्रो र तेश्रो चरणको

४० गाउँपालिका र २ हजारभन्दा बढी वडा कार्यालय कर्मचारीविहीन
४० गाउँपालिका र २ हजारभन्दा बढी वडा कार्यालय कर्मचारीविहीन

स्थानीय तहका ६ हजार ७ सय ४३ वडा कार्यालयमध्ये २ हजारभन्दा बढी कार्यालय अझै कर्मचारीविहीन बनेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती निकायमा आवश्यक कर्मचारी खटाउन नसक्दा

प्रदेश नं ४ः
चार नम्बर प्रदेशको नाम फेरीयो !

प्रदेश ४ को नाम गण्डकी राख्न सिफारिस गर्दै प्रदेश सभाद्वारा गठित समितिले सभामा सोमबार प्रतिवेदन पेस गरेको छ । सुझाव संकलनका क्रममा ७२ प्रतिशत मत गण्डकीको पक्षमा देखिएको उल्लेख गर्दै

अब गोरखाको आकाशमा दैनिक प्याराग्लाइडिङ
अब गोरखाको आकाशमा दैनिक प्याराग्लाइडिङ

गोरखा सदरमुकाममा तीन महिनाभित्र व्यबसायिक प्यारा ग्लाइडिङ सञ्चालन हुने भएको छ । रोट्रयाक्ट क्लव अफ गोरखाले गोरखा नगरपालिकासँग साझेदारी गरी व्यबसायिक प्याराग्लाइडिङ सञ्चालनमा ल्याउने भएको हो । गत बिहिबारदेखि शतिपिपल

न्दवासिनीमाई
प्रचारप्रसारको अभावले हराएकी बिन्दवासिनीमाई

प्रचारप्रसारको अभावले गोरखा नगरपालिका ३ कान्तेस्वाँरामा रहेको बिन्दावासिनीमाई मन्दिरको पहिचान हराउँदै गएको छ । शाहवंशदेखि पूजाआजा गर्ने गरिएको उक्त मन्दिर संरक्षणको अभावले खण्डहर अबस्थामा पुगेको हो । केहीबर्ष अघिसम्म यहाँ

लाप्राकी नयाँ घरमा
कहाँ बस्लान् अब लाप्राकबासी ?

२०७२ सालको विनाशकारी भूकम्पले लाप्राकको ६१६ घरधुरी तहसनहस बनायो । गाउँभित्रै र वरिपरि पनि पहिरो गएपछि सरकारले लाप्राकलाई स्थानान्तरण गर्नुपर्नेको सूचीमा राख्यो । गाउँलेहरु नजिकको खुल्ला ठाउँ गुप्सीपाखामा टहरो बनाएर

गुनासो सम्बोधनमै गुनासो
गोरखाका लाभग्राही गुनासो सम्बोधन भयो

भूकम्पपछिको पुनःनिर्माणका लागि थप दुई हजार ७८ घरधुरी लाभग्राही सूचीमा परेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत संकलित तथ्यांकको विश्लेषण गरी गुनासो सुनुवाइ

प्रहरी
सुन प्रकरणमा मुछिएका प्रहरी निर्दोष !

साढे ३३ किलो सुन तस्करीमा मुछिएका नेपाल प्रहरीका वरिष्ठ अधिकारी निर्दोष भएकाले निष्पक्ष छानविन गर्न ३ जना पूर्वउच्च अधिकारीले माग गरेका छन् । सुन तस्करी र सनम शाक्यको हत्या प्रकरण

सशस्त्र प्रहरी
किन राखिँदैछ नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

सशस्त्र प्रहरी बलले आइतबारदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको छ। ल्क्ष्ऋ ब्क्क्ष्ब् सशस्त्र प्रहरी बल

गगन थापा
अर्थमन्त्रीले साहस गर्न सकेनन् ः गगन थापा

सांसद गगन थापाले सरकारले ल्याएको बजेट संघीयता कार्यान्वयन र पूर्वाधार विकासमा चुकेको बताएका छन्। आर्थिक वर्ष २०७५र७६ को बजेटबारे संसदमा आफ्नो मान्यता राख्दै कांग्रेसका युवा नेता थापाले त्यस्तो धारणा राखेका