| आइतवार, कार्तिक २९, २०८३

समाज

लाप्राकीले बस्ती निर्माण ढिला हुनुको कारण मागे

भूकम्पले बिस्थापित भएको ४६ महिना बितिसक्दा पनि एकीकृत बस्ती निर्माण नगर्नुको जवाफ लाप्राकबासीले एनआरएनसंग माग गरेका छन् । दुईबर्षअघिको दशैंसम्ममा निर्माण सम्पन्न गर्ने आश्वासन दिए पनि अहिलेसम्म सम्पन्न नगरेपछि आक्रोशित

मगर विद्यार्थी संघको नेतृत्वमा स्मिता

नेपाल मगर बिद्यार्थी संघ, गोरखाको १६औ अधिबेशनले स्मिता थापा मगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष अस्मिता थापा मगर, सचिब सुदिप थापा मगर, सह(सचिब सुमिना

निर्माण मजदुरहरु संगठित

दरौंदी : विजुली प्लम्बर कार्पेन्टर निर्माण मजदुर युनियन गोरखाको पहिलो जिल्ला अधिबेसन सम्पन्न भएको छ । जिल्ला सदरमुकाममा भएको अधिबेसनले शिवहरी न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ

काठमाडौँ बस्ने चुमनुब्रीबासी र जनप्रतिनिधि बीच अन्तरक्रिया

गोरखाको चुमनुब्री गाउँपालिका बासीन्दाले भौगोलिक हिसाबले विकट गाउँपालिकालाई विकास बजेट बढी दिन माग गरेका छन् । दुर्गम क्षेत्रमा विकास निर्माणका लागी निर्माण सामाग्री र कामदार ज्याला महंगो हुने भएकाले सोही

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
अबको तीनबर्षभित्र गोरखाले आर्थिक सम्वृद्धिको नयाँ उचाइ लिन्छ : डा.भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले अबको तीन वर्षभित्र गोरखाले आर्थिक समृद्धिको नयाँ उदाहरण दिने दावी गरेका छन् । भौगोलिक एकिकरण र लोकतान्त्रिक आन्दोलनमा जस्तै अब आर्थिक समृद्धि

एकै दिनमा एकै ठाउँका सात , दुई महिनामा १२ फिरफिरे दर्ता

शिव उप्रेती : बालुवाको कारोबार बढ्न थालेपछि गत मंसीर र पुस महिनामा १२ वटा फिरफिरे(बालुवा धुने मेसिन) दर्ता भएका छन् । ती सबै फिरफिरे गण्डकी गाउँपालिका घ्याल्चोकको ठेगानामा दर्ता भएका

नासिँदै दुईसय बर्ष पुराना भीमसेनथापाकालीन सम्पदा

किरण लोहनी : गोरखा बोर्लाङका श्रीप्रसाद भट्ट नयाँ घर निर्माणका लागि घडेरी खार्दै हुनुहुन्थ्यो । जेसिविले भित्तो काट्ने क्रममा पुराना इँट्टा र झिँगटीको लहर देखियो । यसअघि आसपासका अन्य घर

देशकै सबैभन्दा ठूलो झण्डा हेर्न लिगलिगकोटमा पर्यटक बढे

शिव उप्रेती : द्रव्य शाह दौडेर राजा भएको ऐतिहासिक स्थल लिगलिगकोटमा देशकै सबैभन्दा ठूलो नेपालको राष्टिूय झण्डा स्थापना भएको छ । ६० फिट अग्लो राष्टिूय झण्डा स्थापना भएपछि लिगलिगकोटमा पर्यटकको

संघ सरकारबाट गोरखामा छ सडकका लागि बजेट आयो

अनुपमा खनाल संघीय सरकार मार्फत गोरखाका छ वटा सडक स्तरोन्नती हुने भएको छ । विभिन्न छ सडक स्तरोन्नतीका लागी ११ किलो छेपेटार भालुस्ँवारा बारपाक सडक योजना कार्यालयमा संघिय सरकार मार्फत

गोरखाली सेनाले विजय गरेको दिन मकवानपुरगढी विजयोत्सव

यही माघ १० गते यहाँ मकवानपुरगढी विजयोत्सव मनाइँदैछ । दुई सय ५६ वर्षअघि भारत बङ्गालको मुगल सेनाले गरेको आक्रमणको जवाफमा गोरखाली सेनाले विजय गरेको दिनलाई विजयोत्सवका रुपमा मनाउने गरिएको छ