
अनुपमा खनाल गोरखामा तरकारी र खाद्यबालीमा झोल र धुलो विषादीको प्रयोग घट्दै गएको पाईएको छ । अघिल्लो दुई आर्थिक बर्षको तथ्यांकका आधारमा झोल र धुलो विषादीको प्रयोग घटेको र जैविक

गोरखाका प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले विकास निर्माणका कामलाई गति दिन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट सरुवा भई आइतबार गोरखा आएका प्रमुख जिल्ला

दरौंदी : गोरखा नगरपालिका ६ को महेन्द्रज्योती माविले विद्यालय को आन्तरीक मामलामा हस्तक्षेप नगर्न नेकपा निकट शिक्षक संगठनलाई चेतावनी दिएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्टिूय

अनुपमा खनाल : पुष्पलाल(मध्यपहाडी) राजमार्ग सडक अन्तरगत गोरखाखण्डको सडक निर्माणमा ढिलाई भएको छ । आरुघाटदेखि चेपेसम्ममा पर्ने ६४ किलोमिटर सडक स्तरोन्नतीको काम सन्तोषजनक नभएको कार्यालयका सुचना अधिकारी विष्णु प्रसाद पाण्डेले

अनुपमा खनाल : कालोपत्रे भएको केही समयभित्रै भत्किएर जीर्ण भएको गोरखाको बाह्रकिलोदेखि मसानेपाँटीसम्मको सडक मर्मत सुरु भएको छ । दशबर्षअघि गरिएको कालोपत्रे ठाउँ ठाउँमा उप्किएर जीर्ण भएको सो सडक

दरौंदी : मेडिकल ल्याबोरेटरी एसोसियसन अफ नेपाल (मेलान) गोरखाले १४ औं स्थापना दिवस मनाएको छ । सोमबार मनाइएको स्थापना दिवसको अबसरमा गोरखा सदरमुकाममा निशुल्क सुगर परीक्षण कार्यक्रम सम्पन्न भएको मेलानका

दरौंदी : विपरीत लिंगीलाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्धा दर्ता भइरहेका छन् तर गोरखामा एक नयाँ शीर्षकमा मुद्धा दर्ता भई कारबाही प्रक्रिया अघि बढेको छ । अप्राकृतिक मैथुन गरेको

दरौंदी : सार्वजनिक खरिद नियमावली संशोधन गरेको २३ दिनमै सरकारले यसलाई गुपचुप रुपमा सच्याएको छ । मन्त्रिपरिषद बैठकले भ्रष्टाचारको मुद्दा लागेका ठेकेदारलाई मूल्यांकन प्रक्रियाबाटै पन्छाउने प्रावधान हटाउने गरी नियमावली संसोधन

छिमेकीले पालेको कुुखुरालाई विषादीयुक्त आहार खुवाई मारेको आरोपमा प्रहरीले एक महिला पक्राउ गरेको छ । गोरखा नगरपालिका ८ बराहकी रामकुमारी सुनारले पालेका कुखुरालाई विषादीयुक्त आहार खुवाई मारेको आरोपमा सोही ठाउँकी

दरौंदी : गोरखा नगरपालिका वडा नं २ ले कुपोषणमा परेका आमा र बच्चालाई पोषिलो खाना वितरण गरेको छ । वडा कार्यालयले सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणका