| शनिबार, कार्तिक २८, २०८३

समाज

बारपाक सुलिकोटमा भएको फुटबलको उपाधि जलदेवीलाई

बारपाक सुलिकोट गाउँपालि७ को मण्डली युवा क्लवले आयोजना गरेको सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी जलदेवी युवा क्लव आप्रिकले जितेको छ । मण्डली युवा क्लवलाई पराजित गर्दै बिजेता जलदेवीले नगद

शहीद लखन गाउँपालिका ४ ताक्लुङको वडा कार्यालय उद्घाटन

शहीद लखन गाउँपालिका वडा नं. ४ को वडा कार्यालयको नवनिर्मित भवन शुक्रबार उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सांसद हरिराज अधिकारीले कार्यालय भवन उद्घाटन गरेका हुन् । गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीको

लिगलिगकोटमा क्रिसमस साँझ गोरखा बजारमा नयाँबर्ष साँझ

गोरखा होटल संघले अङ्ग्रेजी मितिको नयाँ बर्षमा गोरखा बजारमा ‘स्टिूट फुडफेस्टिबल’ आयोजना गर्ने भएको छ । क्रिशमस डे को उपलक्ष्यमा डिसेम्बर २४ गते लिगलिगकोटमा क्रिसमस साँझ मनाउने भएको छ ।

गरे यहीँ काफी हुन्छ : जायजेथा धितो राखेर कुखुरा पालेका वीरेन्द्र को दुई महिनाको आम्दानी रु १० लाख

एक जना युवा कामको खोजीमा भौतारिरहन्छ । स्वदेशमै बसेर केही गर्ने आँट हुँदैन । कारण : लगानी गर्ने पैसा छैन, स्वरोजगार गर्न चाहनेलाई छरछिमेकीले ऋण पत्याउँदैनन्, ब्यवसाय गर्ने वैज्ञानिक ज्ञान,

गोरखाका कालोपत्रे सडकमा कच्चीको भाडा

  आरुघाट सडक र गोरखा–भच्चेक सडक कालोपत्रे भईसक्दा पनि यातायात व्यवसायीले भने कच्ची कै भाडा असुलिरहेका छन् । ग्रामिण भेगमा यातायात संचालन गर्दै आएका व्यवसायीले सडक कालोपत्रे र ग्राबेल सठकमा

केरौंजा
बिस्थापित केरौंजाबासीको नयाँ बस्तीमा खानेपानीको समस्या

गोरखा ः भूकम्पले बिस्थापित भई नयाँ ठाउँमा पुनस्थापित केरौंजाका बस्तीहरुमा खानेपानीको समस्या छ । धार्चे गाउँपालिका वडा नं. २ मा रहेका नयाँ बस्तीहरु डोङ्ग्यान, बाम्लाचोक, लामाबेशी, घान्सुटोल र क्यूटानमा पानीको

धार्चे र चुमनुब्रीमा चल्ला बितरण

धार्चे गाउँपालिका ३ माछाखोलामा एक सय जना सर्वसाधारणलाई कुखुराको चल्ला बितरण गरिएको छ । यूकेएड् र डिएफआईडीको सहयोगमा मट म्याक्डोलान्डद्धारा पूर्णिमा परियोजनाको साँझेदारीमा फेज नेपालले उक्त सहयोग गरेको हो ।

नगरपालिकाद्वारा वडामै अपाङ्गता परिचय पत्र बितरण

गोरखा नगरपालिकाले अपाङ्गता भएकाहरुको सजिलोका लागि वडा नम्बर १३ बाट परिचय पत्र बितरणको शिविर सुरु गरेको छ । अपाङ्गता भएकाहरु परिचय पत्र बनाउन नगरपालिका कार्यालय सम्म आउँदा सहयोगीले ल्याउनुपर्ने, आउजाउ

साधना राष्ट्रिय स्तरको लघुबित्तमा स्तरोन्नति

गोरखामा प्रधान कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था स्थापना भएको दुईबर्षमै राष्ट्रियस्तरको लघुवित्तीय संस्थामा स्तरोन्नति भएको छ । नेपाल राष्ट्र बैंकले गत बुधबार पत्राचार गरी नेपालभर कार्यक्षेत्र बनाएर काम गर्न

संरक्षकबाटै हुन्छ हिंसा : बाबु/दाजुबाट बलात्कार, बुज्रुक श्रीमानबाट यातना

अहिले महिला हिंसा बिरुद्धको १६ दिने अभियान देशब्यापी चलिरहेको छ । गोरखामा पनि स्थानीय तह र अधिकारको वकालत गर्ने संघ संस्था र ब्यक्तिहरु १६ दिने अभियानमा सहभागी भइरहेका छन् ।