
धार्चे गाउँपालिकाले गोरखाका पत्रकार भीमलाल श्रेष्ठलाई पर्यटन सद्भावना दूत घोषणा गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न कार्यपालिका बैठकले पत्रकार श्रेष्ठलाई सद्भावना दूत घोषणा गर्ने निर्णय गरेको सो गाउँपालिकाका अध्यक्ष

बहुविवाह गर्ने निजामति कर्म चारीलाई सेवाबाट बर्खास्त गर्ने गरी सरकारले कानुन बनाउने प्रस्ताव गरेको छ । सरकारले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा

दरौंदी ः पालुङ्टार नगरपालिका स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ गठन भएको छ । आइतबार सम्पन्न भेलाले मानबहादुर पौडेलको अध्यक्षतामा महासंघ गठन गरेको हो । महासंघको उपाध्यक्षमा नारायणी अधिकारी, सचिवमा

बूढीगण्डकी डुबानमा पर्ने गोरखाको आरुघाट र धादिङको विशालनगर तथा खहरे बजार क्षेत्रको मुआव्जा निर्धारण भएको छ । दुवै जिल्लाको मुआव्जा निर्धारण समितिको आइतबार रातीको संयुक्त बैठकले दुवै जिल्लाको एकहजार

जिल्ला समन्वय समिति गोरखाको खातामा रहेको करिब १८ करोड रोयल्टी रकम केही वर्ष यता खर्च हुन सकेको छैन । जिल्लाक स्थानीय तहमा बिभाजित भएपछि विद्युत, पर्यटन, नदीजन्य सामग्री लगायत

धान खेती राम्रो हुने क्षेत्रहरु समेटेर गोरखामा धान जोन परियोजना लागु हुने भएको छ । बिभिन्न नगरपालिका र गाउँपालिकाका १७ वटा वडाका फाँटहरु समेटेर धान जोन परियोजना सञ्चालनका लागि

गोरखा होटल संघले अङ्ग्रेजी मितिको नयाँ बर्षमा गोरखा बजारमा ‘स्टिूट फुडफेस्टिबल’ आयोजना गर्ने भएको छ । क्रिशमस डे को उपलक्ष्यमा डिसेम्बर २४ गते लिगलिगकोटमा क्रिसमस साँझ मनाउने भएको छ

एकिकृत अखिल नेपाल शिक्षक संगठनको पहिलो जिल्ला परिषद शनिवार सम्पन्न भएको छ । संगठनका संयोजक टिकाराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष संकर

गोरखा नगरपालिका ८ रानिबन मा सञ्चालित द वल्ड क्यापिटल माध्यामिक विद्यालय सञ्चालक संस्था द वल्ड क्यापिटल एजुकेशनल इन्स्टिच्यूटको ३० औँ वार्षिक साधारण सभा एवं ११ औँ अधिवेशन शनिवार सम्पन्न भएको

गोरखाको अजिरकोट गाउँपालिकामा पालिका स्तरिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ गठन भएको छ । दिननाथ धितालको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा मुगा गुरुङ, सचिव कमलबहादुर गुरुङ, सह सचिव महेश भट्ट,