| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखा नगरपालिकाको आर्थिक बर्ष २०७७।०७८ को बजेट ९९ करोड ४३ लाख बिनियोजन

  गोरखा नगरपालिकाले यो आर्थिक बर्ष २०७७/०७८ का लागि ९९ करोड ४३ लाख ५१ हजार ७२१ रुपैयाँ बजेट बिनियोजन गरेको छ । बुधबार सम्पन्न छैठौं नगरसभामा नगरप्रमुख राजनराज पन्तले कूल

गोरेटो गोरखाद्वारा गोरखा नगरपालिकालाई राहत सामग्री प्रदान

कोरोनालगायतका बिभिन्न बिपत जोखिम न्यूनिकरण गर्न गोरेटो गोरखाले गोरखा नगरपालिका कार्यालयलाई सहयोगी सामाग्री प्रदान गरेको छ । कोरोना, बाढीपहिरो, अन्य रोगको महामारी ब्यबस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले सरसफाइका सामग्री,

सिङ्लाको सिँहदेवी आधारभूत विद्यालय तोडफोड

धार्चे गाउँपालिका ५ सिङ्लास्थित सिँहदेवी आधारभूत विद्यालय तोडफोड भएको छ । स्थानीय उच्छृङ्खल युवाहरुले विद्यालयको कार्यालय कोठा र कक्षा कोठा तोडफोड गरेको शिक्षक राज गुरुङले जानकारी दिए । ‘विद्यालयको कक्षा

पत्रकार महासंघको साझेदारीमा सञ्चार सामग्री बितरण

नेपाल पत्रकार महासंघ गोरखा शाखा र जिल्लामा क्रियाशिल पत्रकारहरुको साँझेदारीमा संचार सामग्री बितरण गरिएको छ । जिल्ला शाखामा आवद्ध क्रियाशिल पत्रकारहरुको क्षमता अभिवृद्धी गर्दै कोभिड(१९ को प्रभावका बेला सुरक्षित भएर

नाम्रुङ, लार्के सडक पनि सेनालाई देऊ

हालै नेपाली सेनाले बेनिघाट, आरुघाट लार्के सडकको हावाडाँडा खण्डबाट ३१ किलोमिटर टूयाक खनेर घट्टेखोलासम्म पुर्याएको छ । अब आउँदो हिउँदमा घट्टेखोलासम्म सवारी साधन पुग्ने सम्भावना प्रबल छ । सोही सडकको

चुमनुब्रीको नीति कार्यक्रम : कृषि र पर्यटनलाई विषेश प्राथमिकता

तिब्बत सँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई विषेश प्राथमिकता दिएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले नीति तथा कार्यक्रम

मंगलबार एकैदिन २५ जना कोरोना संक्रमित डिस्चार्ज, अब गोरखामा १२ जना मात्र आइसोलेसनमा

  एक सय जनामा कोरोना संक्रमण देखिएको गोरखामा अब जम्मा १२ जना मात्र निको हुन बाँकी रहेका छन् । यी बाहेक एक जना संक्रमितको मृत्यू भएको छ भने ८७ जना

कृषि ज्ञानकेन्द्रको सार्वजनिक सुनुवाई : तीनै तहको सरकार मिलेर कार्यक्रम गर्न सहभागीको सुझाव

गाउँमा बिना समन्वय तीन वटा सरकारले कृषि सम्बन्धी अलग अलग ढंगले काम गर्दा जटिलता उत्पन्न भएको पालिकाका प्रमुखहरुले गुनासो गरेका छन् । कृषि ज्ञानकेन्द्र गोरखाले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाइ

लार्के जोड्ने सडक निर्माणको काम यसबर्ष पनि सुरु भएन

तिब्बत सीमाना जोड्ने सडक निर्माणका लागिबर्षेनी बजेट बिनियोजन गरेको गण्डकी प्रदेश सरकारले तेस्रो बर्ष पनि काम सुरु गर्न सकेन । बेनिघाट आरुघाट लार्के सडक निर्माणका लागि चालु आर्थिक बर्ष भौतिक

सडक स्तरोन्नतीमा फिनामबासीको माग

गोरखा नगरपालिका ४ फिनामका बासिन्दाले यथासीघ्र सडक स्तरोन्नतिको माग गरेका छन् ।   वडा कार्यालयको आयोजनामा सोमबार सम्पन्न सार्वजनिक सुनुवाइमा त्यहाँका बासिन्दाले सडक ट्य्राक टोलटोलमा पुगेको तर बर्खा लाग्न थालेपछि