| शनिबार, कार्तिक २८, २०८३

समाज

बागलुङ बाढीमा बेपत्तामध्ये ११ जनाको शव फेला

बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन । बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर)

अजीरकोट गाउँ कार्यपालिका असोजदेखि आफ्नै भवनमा सार्ने तयारी

अजीरकोट गाउँपालिकाले प्रशासकीय भवन निर्माण गरेको छ । नयाँ निर्णय भएको स्थान अजीरकोटडाँडाको फेदमा १८ कोठे भवन निर्माण गरेको गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए । ‘अब फिनिसिङको चरणमा छौं’,

प्रदेश नम्बर ४ को बजेट सार्वजनिक
गण्डकी प्रदेशसभाका सदस्य रेग्मीलाई कोरोना

गण्डकी प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी प्रदेशसभाअन्तर्गत विधायन समितिका सभापति पनि हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रेग्मीलाई बिहीबार बिहान कोरोना पुष्टि भएको हो । रेग्मी अहिले

गोरखामा अझै पाँच सय ५६ को पिसिआर रिपोर्ट आउन बाँकी

स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्ला भित्रका पाँच सय ५६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ । अहिले सम्म पाँच हजार १६ जनाको पिसिआर परिक्षणका लागी स्वावको नमूना संकलन गरिएको

पालुङटारको वडा नम्बर १ र ९ सिल

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ र ९ सिल गरिएको छ । नगरपालिकाले सुचना जारी गर्दै ती दुई वडा अर्को सुचना जारी नहुँदा सम्म सिल रहने जनाएको हो । गोरखा

कोरोनाबाट मृत्यू हुने विश्वभर ८ लाख ६२ हजार, नेपालमा २५० नाघ्यो

कोरोनाबाट मृत्यू हुनेको संख्या नेपालमा दुई सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यू भएको नियमित प्रेस ब्रिफिङमा डाक्टर जागेश्वर गौतमले बताए ।

एकै पटक चारवटा बच्चा जन्माएकि २२ वर्षिय महिलाको मृत्यू

धनुषामा एक महिलाले एकै पटकमा चार बच्चाको जन्म दिएकी छन् । शिशु जन्मिएपछि ती महिलाको भने मृत्यु भएको छ । जिल्लाको विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा

काठमाण्डौँ जान पिसिआर नेगेटिभ रिपोर्ट हुनुपर्ने

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ । अब अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर रिपोर्टमा कोरोना

धार्चेमा जनप्रतिनिधि सहित २६ जनाको स्वाब लिईयो

धार्चे गाउँपालिकामा जनप्रतिनिधि कर्मचारी, होटल ब्यवशायी र अन्यको गरी २६ जनाको पिसिआर जाँचकालागि स्वाब लिइएको छ । माछाखोलामा बुधवार कोरोना परीक्षणका लागि स्वाब लिइएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

मानवसेवा आश्रमद्वारा ७ वर्षिय बालकको उद्वार

मानव सेवा आश्रम गोरखाले गोरखा नगरपालिका १० छेवेटार बाट बुधवार एक बालकको उद्वार गरेको छ । घरेलु मजदुरको रुपमा काम गर्दै आएका ७ वर्षिय भिमराज लामा नाम बताउने बालकलाई उद्वार