
कोरोना संक्रमितको संख्या नगरपालिका क्षेत्रमा एकाएक बढेपछि गोरखा नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ बढाएको छ । बुधवार नगरपालिकाले वडा नम्बर १२ का छ जना, १३ का १८ जना, मझवा नाकाको होल्डिङ सेन्टरमा

आज बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित ऐनापहरा नजिकैबाट मर्स्याङ्दीमा खसेको गाडीको पहिचालन हुन सकेको छैन । दिनभर लगाएर गोताखोरको टोलीले खोजी गर्दा गाडी खसेको तर कुन गाडी, कति जना सवारी

लमजुङमा बुधबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक सञ्चारर्की पनि रहेका छन् । बुधबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १३ पुरुष र ५ महिला

पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका–७, नगदेशका कोरोना संक्रमित ४० वर्षीय व्यक्तिको मृत्यु भएको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार भदौ २ देखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु

जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको विदेह नगरपालिका-७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ चार शिशुलाई जन्म दिएकी हुन्। प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा

गण्डकी प्रदेशमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित ३६ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको

२०७२ सालको भूकम्पमा परी मृत्यू भएका गोठालाहरुको स्मृतिमा धार्चे गाउँपालिकाले गोठाला पार्क बनाउने भएको छ । गाईबस्तु चलाउने क्रममा भूकम्पका कारण मृत्यू भएका गोठालाहरुको स्मृतिमा गोठाला पार्क बनाउन लागिएको धार्चे

तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित ऐना पहरा नजिकैबाट गाडी मर्स्याङ्दीमा नदीमा खसेको छ । कुन गाडी, खस्यो, कति जना सवार थिए भन्ने बारे यकिन भने भएको छैन । गाडी पानीमा पुरै

तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित ऐना पहरा नजिकैबाट गाडी मर्स्याङ्दी नदीमा खसेको छ । कुन गाडी, खस्यो, कति जना सवार थिए भन्ने बारे यकिन भने भएको छैन । गाडी पानीमा पुरै

जिल्ला प्रशासन कार्यालय गोरखाबाट जारी भएको नेपाली नागरिकताको प्रमाण पत्र हराएमा, च्यातिएमा, पानीले भिजेमा, आगलागी भएमा, पुरिएमा नयाँ नागरिकताको प्रतिलिपि लिन सकिन्छ । यी बिभिन्न आधारमा प्रतिलिपि लिन सकिने ब्यवस्था