| शनिबार, कार्तिक २८, २०८३

समाज

तेजाब आक्रमणकारीलाई २० वर्ष जेल र १० लाख जरिवाना तोक्ने गरी कानुन बन्दै

सरकारले तेजाव आक्रमण गर्नेहरूलाई २० वर्षसम्म जेल सजाय तोक्ने गरी कानुन ल्याउने भएको छ। तेजाब आक्रमणबाट पीडितहरूलाई भएको क्षतिका आधारमा आक्रमणकारीलाई सजाय दिने प्रस्तावसहित कानुन मन्त्रालयले अध्यादेश तयार पारिसकेको छ।

नवलपरासीमा पाउरोटी बोक्ने गाडी खोलाले बगायो, चालक र गाडी बेपत्ता

नवलपरपासी पूर्वको एउटा पाउरोटी उद्योगबाट छुटेको गाडी र त्यसका चालक एक दिनदेखि बेपत्ता छन्। नवलपरासी नवलपरासी पूर्व विनयी गाउँपालिका-३ को सुनही खोलाले बगाएका चालक र गाडी अहिलेसम्म फेला नपरेका हुन्। 

सामुहिक आइसोलेशन रित्तिदै, होम आइसोलेशन भरिदै

लक्षण नदेखिएका संक्रमितलाई अस्पतालको आइसोलेशनमा नराख्ने नीति अबलम्बन गरेपछि गोरखाका सामुहिक आइसोलेशन रित्तिन थालेको छ । बुधबार सामुहिक आइसोलेशनमा जम्मा चारजना मात्र सामुहिक आइसोलेशनमा रहेका अस्पताल हरुले जनाएका छन् ।

पाल्पामा पहिरो, पाँच जना बेपत्ता

 पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी

स्याङ्जामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता

 स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा

गोरखाको नारेश्वरमा चोरीका घटना बढ्यो

गोरखा सदरमुकामबाट नजिकै रहेको नारेश्वरमा केही समययता चोरीका घटना बढिरहेका छन् । लकडाउनको अवधिमा मात्र छ वटा घर फुटाएर चोरी भएको स्थानीयबासी बताउँछन् । पछिल्लो पटक गत मंगलबार राती स्थानीय

पहिराे
आज बिहानैदेखि मुग्लिन-नारायणगढ सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो। जिल्ला ट्राफिक

शनिबारसम्म देशभर वर्षा

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यूनचापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने

बुधबार गोरखामा चार जना संक्रमित थपिए

बुधबार गोरखामा चार जना कोरोना संक्रमित थपिएका छन् । बुधबार गोरखामा चार जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालका अनुसार गोरखाका दुईजना शिक्षक,

प्रहरीलाई तीनसय थान फेसशिल्ड प्रदान

पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र गोरेटो गोरखाले गोरखाका प्रहरीलाई अनुहार सुरक्षा गर्ने साधन(फेस शिल्ड) प्रदान गरेका छन् । संस्थाका अध्यक्ष विनोद अर्याल र गोरेटो गोरखाका कार्यबाहक