
मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा

जडिबुटी खोज्ने क्रममा भीरबाट लडेर धार्चे गाउँपालिका २ केरौँजाका एक युवाको मृत्यू भएको छ । अन्दाजी ३८ बर्षका मनिरक्ष गुरुङको मंगलबार बिहान करिब ११ बजे भीरबाट लडेर मृत्यू भएको धार्चे

जिल्लाको ढोरपाटन नगरपालिकाले कोरोना संक्रमणलाई गम्भीर समस्याको रुपमा नलिने नीति अख्तियार गर्न थालेको छ । बाढी पहिरोले क्षतविक्षत तुल्याएको ढोरपाटनमा समुदायस्तरमा सोमबार मात्र १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो

पोखरामा प्याजको अधिकतम मूल्य ७० रूपैयाँ कायम गरिएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका व्यापारीहरूले कृत्रिम अभाव खडा गरी मूल्य बढाएपछि प्रशासनले प्याजको अधिकतम मूल्य तोकेको हो । प्रशासनले व्यवसायीसँगको

निषेधाज्ञा हटेसँगै गोरखा सदरमुकामका पसलहरुमा किनमेल गर्नेहरुको घुइँचो लाग्न थालेको छ । खाद्यान्न, फेन्सी तथा कपडा पसल, भाँडाकुँडा पसल तथा होटल रेष्टुरेन्टहरुमा दिनदिनै मानिसको चाप बढेको छ । सडकमा खुल्ला

गुल्मीको पहिरोमा हिजो साँझ खि बेपत्ता भएका दुई जनाको शव मंगलबार बिहान नेपाली सेनाले फेला पारेको छ । जिल्लाको इस्मा गाउँपालिका–२ को रातचौरदेखि अगाडि स्याला भन्ने सडकमा हिँडिरहेको बेला हिजो

बाग्लुङको बडिगाड गाउँपालिका–२ राक्से गाउँमा माथिबाट आएको बाढि र पहिरोले क्षति पुराउँदा चार घर परिवार विस्थापित भएका छन् । मध्यपहाडी लोकमार्गको छेउमै रहेका दुर्गा अर्याल, जीतबहादुर वि.क., धन बहादुर घर्ती

कोरोना संक्रमणका कारण काभ्रेको पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ

हराएको सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन ट्राफिक कार्यालय धाउन नपर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी