| शनिबार, कार्तिक २८, २०८३

समाज

आइसोलेसनबाट फरार कैदी संक्रमित पक्राउ

आइसोलेसनबाटै फरार एक कोरोना संक्रमित कैदी पक्राउ परेको छ । अर्जुन चौपारी गाँउपालिका रापाकोटका एक पुरुष पशुपंछी कसुर अन्तर्गत १२ दिन अगाडि पक्राउ परेको थियो । स्वाब परिक्षण गर्दा उनमा

पाल्पा पहिरो : तीन जनाको शव भेटियो, दुई जना अझै बेपत्ता

 पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरोमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४

चाडबाडमा गाउ“घर फर्कनेलाई स्वास्थ्य सुरक्षाको के ब्यबस्था छ ?

केहीदिनअघि भक्तपुरमा कोरोना पुष्टि भएकी एक महिला भागेर गोरखाको सिरानचोक खहरेमा आएर घरमा बसिन् । कोरोना संक्रमण भएको पुष्टि भएपछि भक्तपुरको डेरा गरेको घरबाट रातारात भागेर ट्याक्सी रिजर्भ गरी आइन्

तनहुँमा दूध, मासु र अण्डा मागभन्दा बढी उत्पादन

तनहुँ जिल्लामा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी भएको छ। पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँ जिल्ला दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्न सफल भएको हो। भेटेरेनरी अस्पताल तथा

धादिङमा भएको पेट्रोल ट्यांकर दुर्घटना शंकास्पद : निगम

 असोज ४ गते त्रिशुली नदीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न नेपाल आयल निगमले नेपाल प्रहरीलाई पत्राचार गरेको छ । दुर्घटनास्थल धादिङको गजुरीको इलाका प्रहरी कार्यालयलाई

कोरोना सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एकजना कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका-४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला बिहीबार

ब्यवशायीक कृषिका लागि ज्ञान केन्द्रको बजेट १३ करोड ४५ लाख

साना सिंचाई कार्यक्रम संचालनका लागि दुई करोड ५० लाख, प्राङ्गारिक मिशन कार्यक्रमका लागि ९७ लाख २९ हजार, तरकारी उत्पादन प्रोत्साहन सहयोग ६४ लाख ५० हजार । यो चालु वर्ष कृषि

सुस्ताका सय घर डुबानमा

नवलपरासी पूर्वको सुस्तामा एक सय घर डुबानमा परेका छन् । तीन दिनदेखि परेको पानीले निकास नपाउँदा सुस्ताको थारु टोलाका एक सय घर डुबानमा परेका हुन् । सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले

धादिङको खत्रिपौवामा पहिरो, काठमाडौं आवतजावत गर्ने गाडी रोकिए

 धादिङको धुनिवेशी नगरपालिका स्थित खत्रिपौवामा  पहिरो खसेको छ । शुक्रवार विहान धुनिवेशी–९ खत्रिपौवा स्थित राजमार्गमा पहिरो खसेपछि काठमाडौं आवत–जावत गर्ने सवारी रोकिएका छन् ।   स्काभेटरको सहायताको पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला

गोरखाको बिही गाउँमा श्रृंखलावद्ध हत्याका घटना भएपछि वडाध्यक्षलाई सदरमुकाम बोलाए

गोरखाको चुमनुव्री गाउँपालिका वडा नम्बर ५ बिहीका अध्यक्ष सोनाम लामालाई प्रहरीले सदरमुकाम झिकाएको छ। वडाभित्र श्रृंखलावद्ध हत्या भए पनि ती घटनाहरू प्रहरीकहाँ नपुगेको र गाउँमै गुपचुप मिलाउने गरेको खबर सार्वजनिक