
गत असार १० गते सक्नुपर्ने गाउँसभा अहिलेसम्म गर्न नसकेको गोरखाको गण्डकी गाउँपालिकाले शनिवार आव्हान गरेको गाउँ सभा फेरि स्थगित भएको छ । गणपुरक संख्या नपुगेपछि गाउँसभा स्थगित भएको गाउँपालिकाका अध्यक्ष

गैरसरकारी संस्था महासंघ गोरखाको आयोजनामा असोज ६ गतेदेखि बिभिन्न कार्यक्रम गरी ४१ औँ सामाजिक सेवा दिबस मनाइएको छ । दिबसको अवसर पारेर शनिवार जिल्लामा रहेका क्रियाशिल गैरसरकारी संस्थाहरु बिच गैरसरकारी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको

चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ

कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत् एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ। कैलाली जिल्ला गोदावरी नगरपालिका १ का ३० वर्षीय युवाको शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो। उनी सोही

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलाका ६७ वर्षीया तेजकुमारी ढकालको हत्याको अभियोगमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ बसेनीका ४६ वर्षीय शिव गौतम रहेका छन्। उनलाई

भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला

बहराईनका राजपरिवारका एक सदस्य (राजकुमार) सहित रोयल गार्डको टोली गोरखाको मनास्लु हिमाल आरोहण गर्न आउने भएपछि सहयोगका लागि एक टोली सामागाउँ पुगेको छ । ७० जनाको टोली बिहिवार त्यहाँ पुगेको