| शनिबार, कार्तिक २८, २०८३

समाज

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

 बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको आज बिहानपख १ः३० बजे मृत्यु भएको बीपी कोइराला

पहिरोले बुटवल तानसेन सडक अवरुद्ध

– रातभरको भीषण वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तरगर्त बुटवल तानसेन सडक खण्डको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । कार्यालयका अनुसार रातीदेखी नै  तिनाउ गाउँपालिका

पाल्पाको पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो

 पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गएराति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव

लाप्राकको भूमे सामुदायिक वनका अध्यक्षमाथी छुरा प्रहार
प्रहरीले वडाअध्यक्षसँग बिही घटनाको सोधपुछ थाल्यो

गोरखाको बिही गाउँमा भएका श्रृङ्खलावद्ध हत्याका घटनाको बारेमा सोधपुछ गर्न नेपाल प्रहरीले सुरु गरेको छ । सोधपुछका लागि प्रहरीले चुमनुब्री गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सोनाम ग्याल्जेन गुरुङलाई जिल्ला

निजी आवास पुननिर्माण र विपत ब्यवस्थापन बारे कार्यशाला सम्पन्न

गोरखामा शुक्रवार निजी आवास पुननिर्माण तथा विपद् ब्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । भारत सरकारबाट सहयोग प्राप्त नेपाल आबास पुन निर्माण परियोजनाको सहयोग, गोरेटो गोरखाको सहजिकरण र जिल्ला समन्वय

सुनचाँदी ब्यवशायीको गण्डकी प्रदेश स्तरीय प्यानल घोषणा

असोज १२ गते हुने अधिबेशनका लागि नेपाल सुन चाँदी ब्यवशायी महासंघका गण्डकी प्रदेशको अधिवेशनका लागि प्यानल घोषणा गरिएको छ । पोखरामा बिहिवार आयोजित एक कार्यक्रमका बिच प्यानल घोषणा गरिएको सुनचाँदी

चुमनुब्रीको ल्ही गाउँकी एक महिला सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार

चुमनुब्री गाउँपालिका वडा नम्बर २ ल्ही गाउँकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । ३० वर्षिय हिसे लामा सुत्केरी हुन नसकेपछि उनलाई नेपाल आर्मीको हेलिकप्टरबाट आज दिउँसो ४ बजे काठमाण्डौँ

त्रिभुवन पुस्तकालय जीर्णोद्वार गर्न आर्थिक अभाव

निर्माणाधीन त्रिभुवन पुस्तकालयको बाँकी काम सम्पन्न गर्न आर्थिक अभाव भएको छ । आर्थिक अभावका कारण भवन निर्माणको काम लामो समयदेखि रोकिएको छ । संकलित रकम पनि सकिएको र प्रतिवद्धता व्यक्त

कोरोना संक्रमित गर्भवतीले पोखरामा पहिलोपटक जन्माइन् बच्चा

पोखरामा पहिलोपटक कोरोना संक्रमित गर्भवतीले अप्रेसनमार्फत बच्चा जन्माएकी छिन्। भारतको मोतीहारी घर भएकी २४ वर्षीय गर्भवतीले बुधबार दिउँसो अप्रेसन मार्फत बच्चा जन्माएका पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी

शुक्रबार थपिए कोरोनाका १ हजार ३१३ संक्रमित

शुक्रबार थप १ हजार ३१३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित