
विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका-९ खरङ्गास्थित सडकमा ना.५ ख ४६५२ नम्बरको ट्रकले ना.४३ प ७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल

आइतबार गण्डकी प्रदेशमा ७१ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार भक्तपुरकी ५४ वर्षीया पुण्यशोभा शिल्पकारको मृत्यु भएको हो । उनलाई कोरोना पोजेटिभ देखिएलगत्तै भदौ २९ गते अस्पताल भर्ना

सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक तीनदिन अवरुद्ध भएको छ । अविरल वर्षासँगै तानसेन बुटवल सडकको दर्जनौं स्थानमा खसेको पहिरोले राजमार्ग शुक्रबारदेखि अवरुद्ध भएको हो । राजमार्गको डुम्रे, कालीमाटी चर्चरे, हिउदेखोला,

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहागरपालिका–९ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार बिहान ५ बजे मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप २१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना

झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । उनी उच्च

गोरखाका स्थानीय तहका प्रमुखहरुले कृषिसम्बन्धी जनशक्ति अभाव हुँदा कृषि क्षेत्रमा छुट्याएको बजेट खर्च गर्न नसकेको बताएका छन् । गाउँ तथा नगरपालिकामा दरबन्दी अनुसार कर्मचारी नहुँदा काम लगाउन नसकिएको र उपलब्धी

चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय

सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ८५ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा गरिएको